बाइबलमा पाइने अनमोल धन | इजकिएल ३९-४१
इजकिएलले देखेको मन्दिरको दर्शनले तपाईंको लागि कस्तो अर्थ राख्छ?
मन्दिरका अल्गा ढोका र खम्बाले यहोवालाई शुद्ध उपासना चढाउन चाहनेहरूले उहाँको उच्च स्तर पालन गर्नै पर्छ भनेर सङ्केत गर्छ
आफैलाई सोध्नुहोस्: ‘यहोवाको सही अनि उच्च स्तरलाई समर्थन गरेको कुरा म कसरी देखाउन सक्छु?’