प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 सेप्टेम्बर p. २
  • तपाईं किन शुद्ध उपासनाको कदर गर्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईं किन शुद्ध उपासनाको कदर गर्नुहुन्छ?
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • “मन्दिरको व्यवस्था यही हो”
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
  • शुद्ध उपासना पुनर्स्थापित भयो!
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • शुद्ध भाषा बोल्नुहोस्‌ र सदा बाँच्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • “तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरको उपासना गर्नुपर्छ”
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 सेप्टेम्बर p. २

ख्रीष्टियन जीवन

तपाईं किन शुद्ध उपासनाको कदर गर्नुहुन्छ?

इजकिएलले देखेको मन्दिरको दर्शनमा शुद्ध उपासना पुनर्स्थापना हुने आशा दिएकोले निर्वासनमा परेका यहूदीहरूले प्रोत्साहन पाए। अहिले अन्तको समयमा शुद्ध उपासना “सबै पर्वतहरूभन्दा उच्च” पारिएको छ र सारा राष्ट्रबाट त्यसतर्फ ओइरिएर आइरहेका मानिसहरूमा हामी पनि पर्छौं। (यशै २:२) के तपाईं यहोवालाई चिनेर उहाँको सेवा गर्न पाएको सुअवसरबारे नियमित रूपमा मनन गर्नुहुन्छ?

शुद्ध उपासनाका आशिष्‌हरू:

  • एक जना भाइ बाइबल पढ्‌दै

    प्रशस्त आध्यात्मिक भोजन। यसबाट हामीले जीवनमा उठ्‌ने महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ, व्यावहारिक डोऱ्‍याइ र भविष्यको पक्का आशा पाएका छौं।—यशै ४८:१७, १८; ६५:१३; रोमी १५:४

  • विश्‍वभरिका मायालु दाजुभाइ दिदीबहिनी।—भज १३३:१; यूह १३:३५

  • परमेश्‍वरको सहकर्मी भएर सेवा गर्ने सुअवसर।—प्रे २०:३५; १को ३:९

  • कठिन अवस्थामा हामीलाई बलियो बनाउने “परमेश्‍वरको शान्ति।”—फिलि ४:६, ७

  • सफा अन्तस्करण।—२ति १:३

  • ‘यहोवासितको घनिष्ठ सम्बन्ध।’—भज २५:१४

शुद्ध उपासनाको कदर गरेको कुरा म कसरी देखाउन सक्छु?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने