अक्टोबर १६-२२ को हप्ताको तालिका
होशे १-७
गीत १८ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“वफादार प्रेम देखाउन यहोवा खुसी हुनुहुन्छ—तपाईं नि?”: (१० मि.)
[होशेको परिचय भिडियो देखाउनुहोस्।]
होशे ६:४, ५—इस्राएलीहरूले वफादार प्रेम नदेखाएकोले यहोवा दुःखी हुनुभयो (w१० ८/१ पृ. २५ अनु. १८)
होशे ६:६—हामीले वफादार प्रेम देखाउँदा यहोवा खुसी हुनुहुन्छ (w०७ १०/१ पृ. ४ अनु. १३; w०७ ७/१ पृ. २० अनु. ७)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
होशे १:७—यहूदाको घरानालाई कहिले दया देखाइयो र बचाइयो? (w०७ १०/१ पृ. ३ अनु. ७)
होशे २:१८—यस पदमा कुन दुई वटा पूर्तिबारे बताइएको छ? (w०५ ११/१५ पृ. २० अनु. १६; g०५-E ९/८ पृ. १२ अनु. २)
यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) होशे ७:१-१६
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) १यू ५:३—सत्य सिकाउनुहोस्—विद्यार्थीलाई सभाको निम्तो दिनुहोस्।
पुनःभेट: (४ मि. वा कम) व्य ३०:११-१४; यशै ४८:१७, १८—सत्य सिकाउनुहोस्—jw.org तर्फ ध्यान खिच्नुहोस्। (mwb१६.०८ पृ. ८ अनु. २ हेर्नुहोस्)
बाइबल अध्ययन: (६ मि. वा कम) lv पृ. १४-१५ अनु. १६-१८—मन छुने तरिकामा सिकाउनुहोस्।
ख्रीष्टियन जीवन
स्थानीय आवश्यकता: (१५ मि.) एल्डरद्वारा भाषण। प्रहरीधरहरा नोभेम्बर १५, २०१५ पृष्ठ १४ बाट ५ मिनेटको छोटो बाइबल आधारित परिचय दिएपछि इलेक्ट्रोनिक माध्यमद्वारा अनुदान दिने तरिका भन्ने भिडियो देखाउनुहोस्। त्यसपछि jw.org को “विश्वव्यापी कार्यलाई कसरी अनुदान दिने” भन्ने पृष्ठ देखाउनुहोस्। साथै, आफ्नो देश अन्तर्गत इलेक्ट्रोनिक माध्यमद्वारा अनुदान दिन सकिने केही तरिकाहरू पुनरावृत्ति गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. २० अनु. १-६, “आधुनिक समयमा हाम्रो पहिलो ठूलो राहत कार्य” र “प्रकोप आइपर्दा!” भन्ने पेटीहरू
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ५० र प्रार्थना