प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 जनवरी पृ. ४
  • जनवरी १५-२१ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी १५-२१ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 जनवरी पृ. ४

जनवरी १५-२१ को हप्ताको तालिका

मत्ती ६-७

  • गीत २१ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “परमेश्‍वरको राज्यलाई पहिलो स्थान दिइरहनुहोस्‌”: (१० मि.)

    • मत्ती ६:१०—नमुना प्रार्थनाको सुरु-सुरुतिरै राज्यबारे उल्लेख गरिएको छ, जसबाट यो कत्ति महत्त्वपूर्ण विषय हो भनेर बुझ्न सक्छौं (bh पृ. १६८-१६९ अनु. १२)

    • मत्ती ६:२४—हामी परमेश्‍वर र “धनसम्पत्ति” दुवैको दास बन्‍न सक्दैनौं (nwtsty-E अध्ययन नोट “दास बन्‍न”)

    • मत्ती ६:३३—यहोवाले उहाँको राज्यसम्बन्धी गतिविधिलाई पहिलो स्थान दिने वफादार सेवकहरूको आवश्‍यकता पूरा गरिदिनुहुन्छ (nwtsty-E अध्ययन नोट “दिइरहो,” “उहाँको,” “उहाँको स्तरबमोजिमको असल काम”; w१६.०७ पृ.१२ अनु. १८)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • मत्ती ७:१२—प्रचारको लागि प्रस्तुतिहरू तयारी गर्दा यो पद कसरी लागू गर्न सक्छौं? (w१४ ५/१५ पृ. १४, १५ अनु. १४-१६)

    • मत्ती ७:२८, २९—येशूको शिक्षाले भीडलाई कस्तो प्रभाव पाऱ्‍यो र किन? (nwtsty-E अध्ययन नोट “छक्क पऱ्‍यो,” “उहाँको सिकाउने तरिका,” “तिनीहरूका शास्त्रीहरूले जस्तो होइन”)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) मत्ती ६:१-१८

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। तपाईंको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌।

  • पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। तपाईंले पहिलो भेटमा भेट्‌नुभएको व्यक्‍ति घरमा छैनन्‌ तर तिनका एक नातेदारले ढोका खोल्छन्‌।

  • दोस्रो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ११८

  • “चिन्ता गर्न छोडिहाल्नुहोस्‌”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। सुरुमा येशूले चलाउनुभएको उपमाबाट सिक्नुहोस्‌—आकाशका चराचुरुङ्‌गी र मैदानका फूलहरूलाई नियालेर भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्याय ३ अनु. १-७, कस्तो साथीलाई असल साथी भनिन्छ? को पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १३२ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने