प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 फेब्रुअरी p. २
  • फेब्रुअरी ५-११ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी ५-११ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 फेब्रुअरी p. २

फेब्रुअरी ५-११ को हप्ताको तालिका

मत्ती १२-१३

  • गीत २७ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “गहुँ र सामाको दृष्टान्त”: (१० मि.)

    • मत्ती १३:२४-२६—एक जना मानिसले आफ्नो खेतमा असल बीउ छऱ्‍यो र उसको शत्रुले बीच-बीचमा सामा छरिदियो (w१३ ७/१५ पृ. ९-१० अनु. २-३)

    • मत्ती १३:२७-२९—बाली काट्‌ने बेला नभएसम्म गहुँ र सामा सँगसँगै बढ्‌यो (w१३ ७/१५ पृ. १० अनु. ४)

    • मत्ती १३:३०—बाली काट्‌ने बेला खेतालाहरूले पहिला सामा बटुले र त्यसपछि गहुँ जम्मा गरे (w१३ ७/१५ पृ. १२-१३ अनु. १०-१२)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • मत्ती १२:२०—हामी कसरी येशूको करुणाको अनुकरण गर्न सक्छौं? (nwtsty-E अध्ययन नोट “धिपधिप बलिरहेको सलेदो”)

    • मत्ती १३:२५—पुरातन समयमा कुनै मानिसले बाली लगाएको खेतमा अर्को मानिसले सामा छरिदिने घटना के साँच्चै हुने गर्थ्यो? (w१६.१० पृ. ३२)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) मत्ती १२:१-२१

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. २१-२३ अनु. १०-१२

ख्रीष्टियन जीवन

  • गीत ६८

  • स्थानीय आवश्‍यकता: (५ मि.)

  • “राज्यसम्बन्धी दृष्टान्तहरू र त्यसले हाम्रो लागि राख्ने अर्थ”: (१० मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। यी दृष्टान्तहरूले हाम्रो प्रचारकार्यमा कस्तो असर पार्छ, चर्चा गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अतिरिक्‍त लेख, पृ. २३७-२३९

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने