प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 फेब्रुअरी p. ४
  • फेब्रुअरी १२-१८ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी १२-१८ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 फेब्रुअरी p. ४

फेब्रुअरी १२-१८ को हप्ताको तालिका

मत्ती १४-१५

  • गीत ९३ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “येशू थोरै मानिसमार्फत धेरैलाई खुवाउनुहुन्छ”: (१० मि.)

    • मत्ती १४:१६, १७—येशूका चेलाहरूसित पाँचवटा रोटी र दुईवटा माछा मात्र थियो (w१३ ७/१५ पृ. १५ अनु. २)

    • मत्ती १४:१८, १९—येशूले आफ्ना चेलाहरूमार्फत ठूलो भीडलाई खुवाउनुभयो (w१३ ७/१५ पृ. १५ अनु. ३)

    • मत्ती १४:२०, २१—येशूको चमत्कारबाट हजारौंले लाभ उठाए (nwtsty-E मत्ती १४:२१ को अध्ययन नोट “स्त्री र साना केटाकेटीबाहेक”; w१३ ७/१५ पृ. १५ अनु. १)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • मत्ती १५:७-९—हामी किन कपटी हुनु हुँदैन? (nwtsty-E अध्ययन नोट “कपटीहरू”)

    • मत्ती १५:२६—येशूले “कुकुरका छाउराहरू” भन्‍ने अभिव्यक्‍ति चलाउनुहुँदा के भन्‍न खोज्दै हुनुहुन्थ्यो? (nwtsty-E अध्ययन नोट “केटाकेटी . . . कुकुरका छाउराहरू”)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) मत्ती १५:१-२०

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌।

  • पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • भाषण: (६ मि. वा कम) w१५ ९/१५ पृ. १६-१७ अनु. १४-१७—विषय: विश्‍वास बलियो बनाउन येशूलाई ध्यान दिएर हेर्नुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत १३५

  • यहोवाको साथी बनौं—साथी बनाऔं: (७ मि.) भिडियो देखाउनुहोस्‌। त्यसपछि केही साना केटाकेटीलाई मञ्चमा बोलाउनुहोस्‌ र यी प्रश्‍नहरू सोध्नुहोस्‌: तिमीले किन यहोवालाई प्रेम गर्नेहरूलाई साथी बनाउनुपर्छ? तिमीले उहाँहरूबाट के सिक्न सक्छौ? अन्तरवार्ताको लागि केटाकेटीलाई पहिल्यै छान्‍नुहोस्‌।

  • “तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू”: (८ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। आमाबुबासित कसरी कुरा गर्ने? ह्वाइटबोर्ड एनिमेसन भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. ४, अनु. १-११

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १४८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने