प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 फेब्रुअरी p. ८
  • फेब्रुअरी २६–मार्च ४ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी २६–मार्च ४ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 फेब्रुअरी p. ८

फेब्रुअरी २६–मार्च ४ को हप्ताको तालिका

मत्ती १८-१९

  • गीत १२१ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “ठेस खान र ठेस पुऱ्‍याउनदेखि होसियार हुनुहोस्‌”: (१० मि.)

    • मत्ती १८:६, ७—हामीले अरूलाई ठेस पुऱ्‍याउनुहुँदैन (nwtsty-E अध्ययन नोट “ठूलो जाँतो,” “बाधा” र मिडिया “जाँतो,” “जाँतोको माथिल्लो र तल्लो चक्का”)

    • मत्ती १८:८, ९—हामीले आफूलाई ठेस पुऱ्‍याउन सक्ने हरेक कुरालाई तिरस्कार गर्नुपर्छ (nwtsty-E अध्ययन नोट “गेहेन्‍ना” र शब्दावली “गेहेन्‍ना”)

    • मत्ती १८:१०—हामीले अरूलाई ठेस पुऱ्‍याएको कुरा यहोवालाई थाह हुन्छ (nwtsty-E अध्ययन नोट “मेरो बुबाको मुहार . . . हेरिरहेका हुन्छन्‌”; w१०-E ११/१ पृ. १६)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • मत्ती १८:२१, २२—हामी आफ्नो भाइलाई कत्ति पटकसम्म क्षमा दिन तयार हुनुपर्छ? (nwtsty-E अध्ययन नोट “सतहत्तर पटक”)

    • मत्ती १९:७—“छोडपत्र” दिन सकिने प्रबन्धको उद्देश्‍य के थियो? (nwtsty-E अध्ययन नोट “छोडपत्र” र मिडिया “छोडपत्र”)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) मत्ती १८:१८-३५

प्रचार गर्ने सीप तिखारौं

  • दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌।

  • तेस्रो पुनःभेट: (३ मि. वा कम) बाइबल पद आफैले छान्‍नुहोस्‌ र अध्ययन गराउन चलाइने प्रकाशनहरूमध्ये कुनै एउटा प्रस्तुत गर्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. २५-२६ अनु. १८-२०—मन छुने गरी कसरी सिकाउन सकिन्छ, देखाउनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ९०

  • ठेस लाग्ने कारण कहिल्यै नबन्‍नुहोस्‌ (२ कोरि. ६:३): (९ मि.) भिडियो देखाउनुहोस्‌।

  • मार्च ३ देखि स्मरणार्थ अभियान सुरु: (६ मि.) ख्रीष्टियन जीवन र प्रचारकार्य अभ्यास पुस्तिका फेब्रुअरी २०१६, “सबैलाई स्मरणार्थ उत्सवको निम्तो दिनुहोस्‌” शीर्षकको लेखमा आधारित भाषण। स्मरणार्थ निम्तो पर्चीको एक-एक प्रति सबैलाई दिनुहोस्‌ र यसको विषयवस्तु पुनरावृत्ति गर्नुहोस्‌। मार्च १९, २०१८ को हप्तामा “येशू ख्रीष्ट वास्तवमा को हुनुहुन्छ?” विषयको विशेष जनभाषण दिइनेछ भनेर जोड दिनुहोस्‌। यसले स्मरणार्थ उत्सवप्रति मानिसहरूको चासो अझै बढाउनेछ। इलाका ढाक्नको लागि स्थानीय तवरमा कस्तो प्रबन्ध गरिएको छ, बताउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. ४ पृ. ५२-५५

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १३३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने