प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 मार्च p. ३
  • मार्च १२-१८ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च १२-१८ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 मार्च p. ३

मार्च १२-१८ को हप्ताको तालिका

मत्ती २२-२३

  • गीत ३० र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “सबैभन्दा ठूला दुई आज्ञा पालन गर्नुहोस्‌”: (१० मि.)

    • मत्ती २२:३६-३८—व्यवस्थाको सबैभन्दा ठूलो र पहिलो आज्ञा पालन गर्नुमा के-के समावेश छ भनी यी पदहरूमा बताइएको छ? (nwtsty-E मत्ती २२:३७ को अध्ययन नोट “मन,” “दिमाग”)

    • मत्ती २२:३९—व्यवस्थाको दोस्रो ठूलो आज्ञा कुन हो? (nwtsty-E अध्ययन नोट “दोस्रोचाहिँ,” “छिमेकी”)

    • मत्ती २२:४०—सम्पूर्ण हिब्रू धर्मशास्त्रको शिक्षा प्रेममा आधारित छ (nwtsty-E अध्ययन नोट “व्यवस्था . . . भविष्यवक्‍ताहरूको शिक्षा,” “अडिएको छ”)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • मत्ती २२:२१—“सम्राट्‌का” कुराहरू र “परमेश्‍वरका” कुराहरू के-के हुन्‌? (nwtsty-E अध्ययन नोट “जे-जे सम्राट्‌का हुन्‌, सम्राट्‌लाई,” “जे-जे परमेश्‍वरका हुन्‌, परमेश्‍वरलाई”)

    • मत्ती २३:२४—येशूका यी शब्दहरूको अर्थ के हो? (nwtsty-E अध्ययन नोट “भुसुना चाल्छौ तर उँटलाई चाहिँ निलिहाल्छौ”)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) मत्ती २२:१-२२

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌।

  • पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. १८६-१८७ अनु. ७-९—शिक्षकले विद्यार्थीलाई आफूले चिनेजानेकाहरूलाई स्मरणार्थमा बोलाउन प्रोत्साहन दिन्छन्‌।

ख्रीष्टियन जीवन

  • गीत ९६

  • “परमेश्‍वर र छिमेकीप्रति प्रेम—हामी कसरी विकास गर्न सक्छौँ?”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। बाइबल विवरणहरू पढ्‌दा कल्पनाशक्‍ति चलाउनु कत्ति महत्त्वपूर्ण छ भनेर बुझाउन बाइबलआधारित श्रव्य नाटक यहोवा एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ—छोटो अंश बजाउनुहोस्‌। श्रव्य नाटक बज्दै गर्दा श्रोतालाई १ राजा १८:१७-४६ आफ्नो बाइबलमा हेर्न आग्रह गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. ५, अनु. १-६, “सुरु-सुरुका ख्रीष्टियनहरू निष्पक्ष रहे” र “के म निष्पक्ष रहिरहेको छु?” भन्‍ने पेटीहरू

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ५२ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने