प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 मार्च p. ४
  • मार्च १९-२५ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च १९-२५ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 मार्च p. ४

मार्च १९-२५ को हप्ताको तालिका

मत्ती २४

  • गीत १२६ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “अन्तको दिनमा आध्यात्मिक तवरमा जागा रहनुहोस्‌”: (१० मि.)

    • मत्ती २४:१२—दुष्टता बढ्‌ने भएकोले मानिसहरूको प्रेम सेलाएर जानेछ (it-2-E पृ. २७९ अनु. ६)

    • मत्ती २४:३९—जीवनका साधारण कुराहरू नै कसै-कसैको चासोको मुख्य विषय हुनेछ र त्यसले गर्दा तिनीहरूको ध्यान महत्त्वपूर्ण कुराहरूबाट मोडिनेछ (w९९ ११/१५ पृ. १९ अनु. ५)

    • मत्ती २४:४४—मालिक नचिताएको समयमा आउनुहुनेछ(jy-E पृ. २५९ अनु. ५)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • मत्ती २४:८—येशूका यी शब्दहरूबाट हामी के बुझ्छौँ? (nwtsty-E अध्ययन नोट “प्रसववेदना”)

    • मत्ती २४:२०—येशूले किन यसो भन्‍नुभयो? (nwtsty-E अध्ययन नोट “हिउँदको बेला,” “विश्राम-दिनको बेला”)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) मत्ती २४:१-२२

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन्‌, देखाउनुहोस्‌।

  • पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। तपाईँले पहिला भेट्‌नुभएको व्यक्‍ति घरमा छैनन्‌ तर तिनका एक नातेदारले ढोका खोल्छन्‌।

  • दोस्रो पुनःभेट भिडियो: (५ मि) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ५७

  • “यस युगको अन्त नजिकै छ”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. ५ अनु. ७-१५

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ९७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने