प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 मार्च पृ. ६
  • मार्च २६–अप्रिल १ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च २६–अप्रिल १ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 मार्च पृ. ६

मार्च २६–अप्रिल १ को हप्ताको तालिका

मत्ती २५

  • गीत १४३ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “जागा रहो”: (१० मि.)

    • मत्ती २५:१-६—पाँच जना बुद्धिमती अनि पाँच जना निर्बुद्धि कन्याहरू दुलहालाई भेट्‌न निस्के

    • मत्ती २५:७-१०—दुलहा आइपुग्दा निर्बुद्धि कन्याहरू त्यहाँ थिएनन्‌

    • मत्ती २५:११, १२—बुद्धिमती कन्याहरूलाई मात्र विवाह-भोजमा सामेल हुने अनुमति दिइयो

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • मत्ती २५:३१-३३—भेडा र बाख्राको दृष्टान्तलाई व्याख्या गर्नुहोस्‌। (w१५ ३/१५ पृ. २७ अनु. ७)

    • मत्ती २५:४०—ख्रीष्टका भाइहरूप्रतिको मित्रता तपाईँ कसरी देखाउन सक्नुहुन्छ? (w०९ १०/१ पृ. २७-२८ अनु. १६-१८)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) मत्ती २५:१-२३

प्रचार गर्ने सीप तिखारौँ

  • दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। घरधनीलाई स्मरणार्थको निम्तो दिनुहोस्‌।

  • तेस्रो पुनःभेट: (३ मि. वा कम) बाइबल पद आफैले छान्‍नुहोस्‌ र अध्ययन गराउन चलाइने प्रकाशनहरूमध्ये कुनै एउटा प्रस्तुत गर्नुहोस्‌।

  • भाषण: (६ मि. वा कम) w१५ ३/१५ पृ. २७ अनु. ७-१०—विषय: भेडा र बाख्राको दृष्टान्तले प्रचारकार्यको महत्त्वलाई कसरी जोड दिन्छ?

ख्रीष्टियन जीवन

  • गीत ८५

  • “प्रचारकार्यमा अझै उन्‍नति गर्ने—विद्यार्थीहरूलाई तयारी गर्न सिकाउनुहोस्‌”: (१० मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। त्यसपछि, एक जना प्रकाशकले आफ्नो बाइबल विद्यार्थीलाई अध्ययनको तयारी गर्न सिकाएको भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌। श्रोताहरूले बाइबल विद्यार्थीलाई अध्ययनको लागि तयारी गर्न अरू कस्ता तरिकामा मदत गरेका छन्‌, टिप्पणी दिन आग्रह गर्नुहोस्‌।

  • अतिथिलाई स्वागत गर्नुहोस्‌: (५ मि.) मार्च २०१६ को जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लेखमा आधारित भाषण। सन्‌ २०१७ को स्मरणार्थको दौडान हासिल भएका राम्रा अनुभवहरू बताउनुहोस्‌। आउँदै गरेको मार्च ३१ को स्मरणार्थ उत्सवको लागि भवनमा प्रवेश गर्ने, निस्कने, पार्किङ गर्नेजस्ता विषयहरूमा आवश्‍यक निर्देशन दिनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. ५ अनु. १६-२३

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ७९ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने