प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 जून पृ. २
  • जून ४-१० को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून ४-१० को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 जून पृ. २

जून ४-१० को हप्ताको तालिका

मर्कूस १५-१६

  • गीत ९५ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “येशूले भविष्यवाणी पूरा गर्नुभयो”: (१० मि.)

    • मर्कू १५:३-५—आफूमाथि झूटो अभियोग लगाइँदा उहाँ चुप रहनुभयो

    • मर्कू १५:२४, २९, ३०—उहाँको लुगा कसले लिने भनेर गोला हालियो अनि उहाँको खिसी गरियो (“उहाँको लुगा आपसमा बाँडे”, “मुन्टो हल्लाएर”, nwtsty-E मर्कू १५:२४, २९ को अध्ययन नोट)

    • मर्कू १५:४३, ४६—उहाँ धनी मानिसको चिहानमा गाडिनुभयो (“यूसुफ” nwtsty-E मर्कू १५:४३ को अध्ययन नोट)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • मर्कू १५:२५—येशूलाई कति बजे यातनाको खम्बामा टाँगियो भन्‍ने सन्दर्भमा बाइबलमा भिन्‍नाभिन्‍नै समय उल्लेख गरिनुको कारण के हुन सक्छ? (“बिहानको नौ बजेको थियो” nwtsty-E अध्ययन नोट)

    • मर्कू १६:८—नयाँ संसार अनुवाद-को संशोधित संस्करणमा मर्कूसको किताबमा लामो वा छोटो समापन राखिएको छैन, किन? (“डरले गर्दा तिनीहरूले कसैलाई केही बताएनन्‌” nwtsty-E अध्ययन नोट)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) मर्कू १५:१-१५

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) jl पाठ २

ख्रीष्टियन जीवन

  • गीत ६३

  • “ख्रीष्टको पदचिन्ह राम्ररी पछ्याउनुहोस्‌”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। यहोवाको नामभन्दा महत्त्वपूर्ण अरू कुनै कुरा छैन भन्‍ने भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. ८ अनु. ११-१८

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १४० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने