प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 जून पृ. ६
  • जून २५–जुलाई १ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून २५–जुलाई १ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 जून पृ. ६

जून २५–जुलाई १ को हप्ताको तालिका

लूका ४-५

  • गीत ३७ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “येशूले जस्तै प्रलोभनको प्रतिरोध गर्नुहोस्‌”: (१० मि.)

    • लूका ४:१-४—येशू शरीरको अभिलाषामा फस्नुभएन (w१३ ८/१५ पृ. २५ अनु. ८)

    • लूका ४:५-८—येशू आँखाको अभिलाषाको वशमा पर्नुभएन (w१३ ८/१५ पृ. २५ अनु. १०)

    • लूका ४:९-१२—तडकभडक देखाउने प्रलोभन आउँदा येशू त्यसमा फस्नुभएन [मन्दिरको पर्खालको टुप्पो भन्‍ने भिडियो देखाउनुहोस्‌।] (“मन्दिरको पर्खालको टुप्पो” nwtsty-E मिडिया; w१३ ८/१५ पृ. २६ अनु. १२)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • लूका ४:१७—येशूसित परमेश्‍वरको वचनको राम्रो ज्ञान थियो भनेर केले देखाउँछ? (“भविष्यवक्‍ता यशैयाको मुठा” nwtsty-E अध्ययन नोट)

    • लूका ४:२५—एलियाको समयमा खडेरी कति समयसम्म रह्‍यो? (“साढे तीन वर्षसम्म” nwtsty-E अध्ययन नोट)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) लूका ४:३१-४४

प्रचार गर्ने सीप तिखारौँ

  • दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। JW.ORG कार्ड दिनुहोस्‌।

  • तेस्रो पुनःभेट: (३ मि. वा कम) बाइबल पद आफैले छान्‍नुहोस्‌। अध्ययन गराउन चलाइने प्रकाशनहरूमध्ये कुनै एउटा प्रस्तुत गर्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) jl पाठ २८

ख्रीष्टियन जीवन

  • गीत २८

  • “सामाजिक सञ्जाल—यसका खतराहरूदेखि जोगिनुहोस्‌”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। सामाजिक सञ्जालको खतराबाट जोगिनुहोस्‌ भन्‍ने भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. ९ अनु. १३-२१, “खराब बानी कसरी त्याग्न सक्छु?” पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १०५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने