प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 सेप्टेम्बर पृ. ४
  • सेप्टेम्बर १७-२३ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर १७-२३ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 सेप्टेम्बर पृ. ४

सेप्टेम्बर १७-२३ को हप्ताको तालिका

युहन्‍ना ५-६

  • गीत २ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “उचित मनसाय राखेर येसुलाई पछ्याउनुहोस्‌”: (१० मि.)

    • युह ६:९-११—येसुले चमत्कारपूर्ण ढङ्‌गमा ठूलो भीडलाई खुवाउनुभयो (“लगभग ५ हजार पुरुष थिए” nwtsty-E युह ६:१० को अध्ययन नोट)

    • युह ६:१४, २४—मानिसहरूले येसु नै मसीह हुनुहुन्छ भन्‍ने निष्कर्ष निकाले र अर्को दिन पनि उहाँलाई खोजे (“भविष्यवक्‍ता” nwtsty-E युह ६:१४ को अध्ययन नोट)

    • युह ६:२५-२७, ५४, ६०, ६६-६९—येसुको कुरा सुनेर मानिसहरूले ठेस खाए किनभने तिनीहरूले गलत मनसाय राखेर येसु र उहाँका चेलाहरूसित सङ्‌गत गरिरहेका थिए (“नाश भएर जाने खानेकुरा . . . सधैँभरि रहिरहने र . . . अनन्त जीवन दिने खानेकुरा,” nwtsty-E युह ६:२७ को अध्ययन नोट; “मेरो शरीर खान्छ र मेरो रगत पिउँछ” nwtsty-E युह ६:५४ को अध्ययन नोट; w०५ ९/१ पृ. २१ अनु. १३-१४)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • युह ६:४४—स्वर्गमा बस्नुहुने बुबाले मानिसहरूलाई कसरी आफूतर्फ खिच्नुहुन्छ? (“नखिचेसम्म” nwtsty-E अध्ययन नोट)

    • युह ६:६४—यहुदाले आफूलाई धोका दिनेछ भनेर येसुलाई “पहिल्यैदेखि” थाह थियो भन्‍नुको अर्थ के हो? (“कसले आफूलाई धोका दिनेछ भनेर येसुलाई . . . थाह थियो,” “पहिल्यैदेखि” nwtsty-E अध्ययन नोट)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) युह ६:४१-५९

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन्‌, देखाउनुहोस्‌।

  • पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। घरधनीले आफू ख्रिष्टियन भएको कुरा बताउँछन्‌।

  • दोस्रो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

ख्रिष्टियन जीवन

  • गीत ३१

  • तपाईँले कस्तो गर्नुभयो?: (५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। अनौपचारिक कुराकानी सुरु गरेर साक्षी दिने प्रयास गर्दा कस्तो अनुभव हासिल भयो, भाइबहिनीलाई टिप्पणी दिन आग्रह गर्नुहोस्‌।

  • “केही पनि खेर गएन”: (१० मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। वातावरण-मैत्री डिजाइनले गर्दा यहोवाको महिमा भयो—एक झलक भन्‍ने भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. १३ अनु. १-४, “के मैले यो उत्सव तथा पर्वमा भाग लिनु हुन्छ?” र “बुद्धिमानी निर्णय गर्नुहोस्‌” पेटीहरू

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ८९ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने