जनवरी ७-१३ को हप्ताको तालिका
प्रेषित २१-२२
गीत ५५ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“यहोवा परमेश्वरको इच्छाअनुसारै होस्”: (१० मि.)
प्रे २१:८-१२—यरुसलेममा पावललाई खतराले ढुकिरहेकोले सङ्गी ख्रिष्टियनहरूले तिनलाई त्यहाँ नजान बिन्ती गरे (bt पृ. २०२ अनु. १५-१६)
प्रे २१:१३—यहोवाको इच्छाअनुसार गर्ने आफ्नो अठोटबाट पावल ढलपल भएनन् (bt पृ. २०२-२०३ अनु. १७)
प्रे २१:१४—पावलको अठोट देखेपछि भाइहरूले तिनलाई कर गर्न छोडे (bt पृ. २०३ अनु. १८)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
प्रे २१:२३, २४—ख्रिष्टियनहरू मोसाको व्यवस्थाको अधीनमा नभए तापनि यरुसलेममा भएका एल्डरहरूले पावललाई किन यस्तो निर्देशन दिए? (bt पृ. २१०-२११ अनु. १०-१२)
प्रे २२:१६—पावलको पाप कसरी पखालिन सक्थ्यो? (“उहाँको नाम पुकारेर आफ्ना पापहरू पखाल्नुहोस्” nwtsty-E अध्ययन नोट)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) प्रे २१:१-१९ (th बुँदा ५)a
प्रचार गर्ने सीप तिखारौँ
पढ्ने र सिकाउने काममा लागिरहनुहोस्: (१० मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। प्रभावकारी परिचय भन्ने भिडियो देखाउनुहोस् अनि पढ्ने र सिकाउने पुस्तिकाको बुँदा १ छलफल गर्नुहोस्।
भाषण: (५ मि. वा कम) w१०-E २/१ पृ. १३ अनु. २-पृ. १४ अनु. २—विषय: के ख्रिष्टियनहरूले विश्रामदिन मान्नुपर्छ? (th बुँदा १)b
ख्रिष्टियन जीवन
“परिवार हुर्काउन यहोवाको डोऱ्याइ”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १ अनु. १६-२१
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ७० र प्रार्थना