प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 जनवरी पृ. ३
  • जनवरी १४-२० को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी १४-२० को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 जनवरी पृ. ३

जनवरी १४-२० को हप्ताको तालिका

प्रेषित २३-२४

  • गीत १४८ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “पावललाई समस्याको जड र राजद्रोह गर्न उक्साउँदै हिँड्‌ने व्यक्‍ति भनेर आरोप लगाइयो”: (१० मि.)

    • प्रे २३:१२, १६—पावललाई मार्न रचिएको षड्यन्त्र विफल भयो (bt पृ. २१७ अनु. ५-६)

    • प्रे २४:२, ५, ६—तर्तुल्लस नाम गरेका अधिवक्‍ताले रोमी राज्यपालसामु पावललाई आरोप लगाए (bt पृ. २१९-२२० अनु. १०)

    • प्रे २४:१०-२१—पावलले आफूमाथि लगाइएको आरोपको आदरपूर्वक खण्डन गरे र साहसी भई साक्षी दिए (bt पृ. २२१-२२२ अनु. १३-१४)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • प्रे २३:६—पावलले किन आफूलाई फरिसी भने? (“म फरिसी हुँ” nwtsty-E अध्ययन नोट)

    • प्रे २४:२४, २७—द्रूसिल्ला को थिइन्‌? (“द्रूसिल्ला” nwtsty-E प्रे २४:२४ को अध्ययन नोट)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) प्रे २३:१-१५ (th बुँदा ५)

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा १)

  • पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा २)

  • पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा ३)

ख्रिष्टियन जीवन

  • गीत ७७

  • वार्षिक सेवा रिपोर्ट: (१५ मि.) एल्डरद्वारा भाषण। वार्षिक सेवा रिपोर्टसम्बन्धी शाखा कार्यालयबाट प्राप्त पत्र पढ्‌नुहोस्‌। त्यसपछि गत सेवा वर्ष प्रचारकार्यमा प्रोत्साहनदायी अनुभव बटुलेका प्रकाशकहरूको अन्तरवार्ता लिनुहोस्‌। अन्तरवार्ताको लागि प्रकाशकहरू पहिल्यै छान्‍नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. २ अनु. १-७, “तिमीहरूले आफ्नो शिक्षाले सारा यरूशलेम भरिसक्यौ” भन्‍ने पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १२८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने