प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 फेब्रुअरी पृ. ५
  • फेब्रुअरी १८-२४ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी १८-२४ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 फेब्रुअरी पृ. ५

फेब्रुअरी १८-२४ को हप्ताको तालिका

रोमी ७-८

  • गीत २७ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “के तपाईँ ‘उत्सुकतासाथ पर्खिरहनुभएको’ छ?”: (१० मि.)

    • रोमी ८:१९—“परमेश्‍वरका छोराहरू” चाँडै प्रकट हुनेछन्‌ (w१२ ७/१५ पृ. ११ अनु. १७)

    • रोमी ८:२०—एउटा ‘आशामा सृष्टिलाई व्यर्थताको अधीनमा पारियो’ (w१२ ३/१५ पृ. २३ अनु. ११)

    • रोमी ८:२१—सृष्टि “भ्रष्टताको दासत्वबाट स्वतन्त्र” हुनेछ (w१२ ३/१५ पृ. २३ अनु. १२)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • रोमी ८:६—“शारीरिक इच्छाहरूमा मन लगाउनु” र “पवित्र शक्‍तिका कुराहरूमा मन लगाउनु”-बीच कस्तो भिन्‍नता छ? (w१७.०६ पृ. ३)

    • रोमी ८:२६, २७—यहोवा कसरी हाम्रो “मनमा दबिएका सुस्केराहरूको” जवाफ दिनुहुन्छ? (w०९ ११/१ पृ. १४ अनु. २०)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) रोमी ७:१३-२५ (th बुँदा १०)

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा ६)

  • पहिलो पुनःभेट: (५ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि बाइबल अध्ययन कसरी गरिन्छ? भन्‍ने भिडियोको परिचय दिनुहोस्‌ र छलफल गर्नुहोस्‌। (th बुँदा ९)

ख्रिष्टियन जीवन

  • गीत १३९

  • “सहनशील भएर उत्सुकतासाथ प्रतीक्षा गरिरहनुहोस्‌”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। “धैर्य गरेर दौडौं”—इनाममा विश्‍वस्त हुनुहोस्‌ भन्‍ने भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. ३ अनु. १२-१८

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १२४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने