प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 फेब्रुअरी पृ. ६
  • फेब्रुअरी २५–मार्च ३ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी २५–मार्च ३ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 फेब्रुअरी पृ. ६

फेब्रुअरी २५–मार्च ३ को हप्ताको तालिका

रोमी ९-११

  • गीत २५ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “जैतुनको रूखको उदाहरण”: (१० मि.)

    • रोमी ११:१६—जैतुनको रूखले अब्राहामसित बाँधिएको करारसम्बन्धी परमेश्‍वरको उद्देश्‍यको पूर्तिलाई सङ्‌केत गर्छ (w११ ५/१५ पृ. २३ अनु. १३)

    • रोमी ११:१७, २०, २१—प्रतीकात्मक जैतुनको रूखमा कलमी गरेर गाभिएका अभिषिक्‍त ख्रिष्टियनहरूले विश्‍वास देखाइरहनै पर्छ (w११ ५/१५ पृ. २४ अनु. १५)

    • रोमी ११:२५, २६—पवित्र शक्‍तिद्वारा अभिषिक्‍त इस्राएलीहरूको पूरा सङ्‌ख्याले “उद्धार पाउनेछ” (w११ ५/१५ पृ. २५ अनु. १९)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • रोमी ९:२१-२३—महान्‌ कुमाले यहोवाले आकार दिनुहुँदा हामीले किन त्यसलाई स्विकार्नुपर्छ? (w१३ ६/१५ पृ. २५ अनु. ५)

    • रोमी १०:२—हाम्रो उपासना सही ज्ञानमा आधारित छ कि छैन भनेर हामीले किन पक्का गर्नुपर्छ? (it-1-E पृ. १२६० अनु. २)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) रोमी १०:१-१५ (th बुँदा १०)

प्रचार गर्ने सीप तिखारौँ

  • दोस्रो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा ६)

  • बाइबल अध्ययन: (५ मि. वा कम) नमुना कुराकानीको दोस्रो पुनःभेटमा दिइएको नमुना पछ्याउँदै कुरा थाल्नुहोस्‌, त्यसपछि सिकाउँछ किताब चलाउँदै बाइबल अध्ययन सुरु गर्नुहोस्‌। (th बुँदा ९)

ख्रिष्टियन जीवन

  • गीत ६०

  • “प्रचारकार्यमा अझै उन्‍नति गर्ने—प्रगति नगर्ने बाइबल विद्यार्थीहरूसित अध्ययन गर्न छोड्‌नुहोस्‌”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. ४ अनु. १-४, “पत्रुस—जलारीबाट प्रभावशाली प्रेषित” भन्‍ने पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ३६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने