प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 मार्च पृ. ३
  • मार्च ११-१७ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च ११-१७ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 मार्च पृ. ३

मार्च ११-१७ को हप्ताको तालिका

रोमी १५-१६

  • गीत ३३ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “सहनशीलता र सान्त्वना पाउन यहोवामा नजर लगाउनुहोस्‌”: (१० मि.)

    • रोमी १५:४—सान्त्वना पाउन परमेश्‍वरको वचन पढ्‌नुहोस्‌ (w१७.०७ पृ. १४ अनु. ११)

    • रोमी १५:५—“सहनशीलता र सान्त्वना”-को लागि यहोवासित बिन्ती गर्नुहोस्‌ (w१६.०४ पृ. १४ अनु. ५)

    • रोमी १५:१३—यहोवा हामीलाई आशा दिनुहुन्छ (w१४ ६/१५ पृ. १४ अनु. ११)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • रोमी १५:२७—अन्यजातिका ख्रिष्टियनहरू कसरी यरुसलेमका ख्रिष्टियनहरूप्रति “ऋणी” थिए? (w८९-E १२/१ पृ. २४ अनु. ३)

    • रोमी १६:२५—‘युगौँदेखि गुप्तमा राखिएको पवित्र रहस्य’ के हो? (it-1-E पृ. ८५८ अनु. ५)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) रोमी १५:१-१६ (th बुँदा १०)

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा ३)

  • पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा १०)

  • पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा ११)

ख्रिष्टियन जीवन

  • गीत १२९

  • यहोवाले कसरी “सहनशीलता र सान्त्वना” दिनुहुन्छ: (१५ मि.) भिडियो देखाउनुहोस्‌। त्यसपछि निम्न प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

    • सान्त्वना पाउनेबारे तपाईँले कस्ता पाठहरू सिक्नुभयो?

    • सान्त्वना दिनेबारे तपाईँले कस्ता पाठहरू सिक्नुभयो?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. ४ अनु. ५-१२

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ३४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने