प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 डिसेम्बर पृ. ४
  • डिसेम्बर १६-२२

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिसेम्बर १६-२२
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 डिसेम्बर पृ. ४

डिसेम्बर १६-२२ को हप्ताको तालिका

प्रकाश १३-१६

  • गीत ५५ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “डरलाग्दा जनावरहरूदेखि त्रसित नहुनुहोस्‌”: (१० मि.)

    • प्रका १३:१, २—सात वटा टाउको र दस वटा सिङ भएको जङ्‌गली जनावरले अजिङ्‌गरबाट अख्तियार पायो (w१२ ६/१५ पृ. ८ अनु. ६)

    • प्रका १३:११, १५—दुई वटा सिङ भएको जङ्‌गली जनावरले पहिलो जङ्‌गली जनावरको मूर्तिमा सास हालिदियो (re पृ. १९४ अनु. २६; पृ. १९५ अनु. ३०-३१)

    • प्रका १३:१६, १७—जङ्‌गली जनावरले लगाइदिने चिन्ह नलगाउनुहोस्‌ (w०९ २/१ पृ. १२ अनु. २)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • प्रका १६:१३, १४—“सर्वशक्‍तिमान्‌ परमेश्‍वरको महान्‌ दिनको लडाइँको निम्ति” राष्ट्रहरूलाई कसरी जम्मा गरिनेछ? (w०९ २/१ पृ. १२ अनु. ५)

    • प्रका १६:२१—सैतानको संसारको विनाश हुनुभन्दा ठ्याक्कै अघि हामीले कुन सन्देश घोषणा गर्नेछौँ? (w१५ ७/१५ पृ. १६ अनु. ९)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) प्रका १६:१-१६ (th बुँदा १०)

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा २)

  • पहिलो पुनःभेट: (५ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि बाइबल अध्ययन कसरी गरिन्छ? भन्‍ने भिडियोको परिचय दिनुहोस्‌ र छलफल गर्नुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)। (th बुँदा ११)

ख्रिष्टियन जीवन

  • गीत २१

  • तटस्थता कायम राख्नुहोस्‌: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। सोचाइ र काममा तटस्थ रहनुहोस्‌ भन्‍ने भिडियो देखाउनुहोस्‌ अनि यो प्रश्‍न सोध्नुहोस्‌: सामाजिक कार्यहरूमा र राजनैतिक गतिविधिमा तपाईँ कसरी तटस्थ रहन सक्नुहुन्छ? त्यसपछि सार्वजनिक कार्यक्रममा तटस्थ रहने भन्‍ने भिडियो देखाउनुहोस्‌ अनि यो प्रश्‍न सोध्नुहोस्‌: तटस्थ रहनेबारे तपाईँले लिनुभएको अडान तोड्‌न खोज्ने अवस्थाहरूको लागि तपाईँ कसरी तयार रहन सक्नुहुन्छ?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १७ अनु. १५-१९

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १३१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने