जनवरी ६-१२ को हप्ताको तालिका
उत्पत्ति १-२
गीत ११ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“यहोवाले पृथ्वीमा जीवन सृष्टि गर्नुभयो”: (१० मि.)
[उत्पत्तिको परिचय भिडियो देखाउनुहोस्।]
उत्प १:३, ४, ६, ९, ११—पहिलो दिनदेखि तेस्रो दिनसम्मको सृष्टि (it-1-E पृ. ५२७-५२८)
उत्प १:१४, २०, २४, २७—चौथो दिनदेखि छैटौँ दिनसम्मको सृष्टि (it-1-E पृ. ५२८ अनु. ५-८)
बहुमूल्य रत्न खोजौँ: (१० मि.)
उत्प १:१—पृथ्वीको आयुबारे बाइबलमा के बताइएको छ? (w१५-E ६/१ पृ. ५)
उत्प १:२६—के येसु सह-सृष्टिकर्ता हुनुहुन्थ्यो? (it-2-E पृ. ५२)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) उत्प १:१-१९ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पढ्ने र सिकाउने काममा लागिरहनुहोस्: (१० मि.) व्यावहारिकता प्रस्ट पार्ने भिडियो देखाउनुहोस् अनि पढ्ने र सिकाउने पुस्तिकाको बुँदा १३ छलफल गर्नुहोस्।
भाषण: (५ मि. वा कम) w०८ ३/१ पृ. ५—विषय: हामी सृष्टि गरिएका हौँ भनेर थाह पाउँदा त्यसले हामीलाई कसरी मनोशान्ति दिन्छ? (th बुँदा ११)
ख्रिष्टियन जीवन
“के तपाईँ आफ्नो विश्वासबारे अरूलाई बताउन सक्नुहुन्छ?”: (१५ मि.) अर्थोपेडिक डाक्टर आफ्नो विश्वासबारे बताउँछिन् र जीवशास्त्री आफ्नो विश्वासबारे बताउँछन् भिडियोहरू देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १८ अनु. १२-१८
समापन टिप्पणी (३ मि. वा कम)
गीत १८ र प्रार्थना