प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 जुलाई पृ. ६
  • जुलाई २७–अगस्त २

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई २७–अगस्त २
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 जुलाई पृ. ६

जुलाई २७–अगस्त २

प्रस्थान १२

  • गीत २० र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “निस्तार चाडले ख्रिष्टियनहरूको लागि कस्तो अर्थ राख्छ?”: (१० मि.)

    • प्रस्थ १२:५-७—निस्तार चाडको पाठोको महत्त्व (w०७ १/१ पृ. २२ अनु. ४)

    • प्रस्थ १२:१२, १३—ढोकाको चौकोसमा छर्किएको रगतको महत्त्व (it-2-E पृ. ५८३ अनु. ६)

    • प्रस्थ १२:२४-२७—निस्तार चाडले सिकाउने व्यावहारिक पाठ (w१३ १२/१५ पृ. १९-२० अनु. १३-१४)

  • बहुमूल्य रत्न खोजौँ: (१० मि.)

    • प्रस्थ १२:१२—मिश्रीहरूमाथि आइपरेको विपत्तिमध्ये विशेषगरि दसौँ विपत्ति कसरी तिनीहरूको झूटा देवताहरूविरुद्ध न्यायदण्ड थियो? (it-2-E पृ. ५८२ अनु. २)

    • प्रस्थ १२:१४-१६—अखमिरा रोटीको चाडजस्ता पवित्र सभाहरूको विशेषता के थियो र यसबाट इस्राएलीहरूले कस्तो लाभ उठाउन सक्थे? (it-1-E पृ. ५०४ अनु. १)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) प्रस्थ १२:१-२० (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा २)

  • पुनःभेट: (४ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि घरधनीसित छलफल गरिएको विषयसँग मिल्ने प्रश्‍नको जवाफ दिने हालै प्रकाशित कुनै पत्रिका दिनुहोस्‌। (th बुँदा ६)

  • बाइबल अध्ययन: (५ मि. वा कम) bhs पृ. १६ अनु. २१-२२ (th बुँदा १९)

ख्रिष्टियन जीवन

  • गीत ३८

  • “यहोवा आफ्ना मानिसहरूको रक्षा गर्नुहुन्छ”: (१५ मि.) वारविकका सङ्‌ग्रहालयहरूको भ्रमण: “यहोवाको नामको लागि छानिएका मानिसहरू” भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. २८ अनु. १-७

  • समापन टिप्पणी (३ मि. वा कम)

  • गीत ८४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने