प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 जनवरी p. १०
  • फेब्रुअरी १-७

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी १-७
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 जनवरी p. १०

फेब्रुअरी १-७

लेवी २६-२७

  • गीत ८९ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवाको आशिष्‌ कसरी पाउन सकिन्छ?”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • लेवी २६:१६—कुन अर्थमा यहोवाले इस्राएलीहरूलाई रोगबिमारमार्फत सजाय दिनुभयो? (it-2-E पृ. ६१७)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) लेवी २६:१८-३३ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। jw.org कार्ड दिनुहोस्‌। (th बुँदा ११)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्‌। (th बुँदा ६)

  • भाषण: (५ मि.) w०९-E ८/१ पृ. ३०—विषय: म कति अनुदान दिऊँ? (th बुँदा १६)

ख्रिष्टियन जीवन

  • गीत ४०

  • “यहोवाको सेवा गर्ने छनौट गर्नुहोस्‌”: (१५ मि.) बप्तिस्मासम्मको यात्रा भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. ४ अनु. १-९, परिचय भिडियो, ४क पेटी

  • समापन टिप्पणी (३ मि.)

  • गीत २ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने