प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 मार्च पृ. ३
  • मार्च ८-१४

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च ८-१४
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 मार्च पृ. ३

मार्च ८-१४

गन्ती ९-१०

  • गीत ३१ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवा आफ्ना मानिसहरूलाई कसरी डोऱ्‍याउनुहुन्छ?”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • गन ९:१३—इस्राएलीहरूलाई दिइएको यस निर्देशनबाट ख्रिष्टियनहरूले के सिक्न सक्छन्‌? (it-1-E पृ. १९९ अनु. ३)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) गन १०:१७-३६ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • स्मरणार्थको निम्तो: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। घरधनीले चासो देखाएमा येसुको मृत्युको दिनको सम्झना गर्नुहोस्‌ भिडियोको परिचय दिनुहोस्‌ र छलफल गर्नुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)। (th बुँदा ११)

  • पुनःभेट: (३ मि.) विगतमा साक्षी दिएको सहकर्मी वा सहपाठीलाई स्मरणार्थको निम्तो दिनुहोस्‌। (th बुँदा २)

  • बाइबल अध्ययन: (५ मि.) bhs पृ. २१४, नोट १७—बाइबल विद्यार्थीलाई स्मरणार्थको निम्तो दिनुहोस्‌ अनि तिनले प्रतीकहरू किन खानु हुँदैन भनेर बाइबलबाट बुझाउनुहोस्‌। (th बुँदा १७)

ख्रिष्टियन जीवन

  • गीत ८४

  • बेथेलमा गरिएका छाँटकाँटले प्रचारकार्यमा टेवा पुऱ्‍याउँछ: (१० मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: सन्‌ २०१५ को वार्षिक सभामा कस्तो घोषणा गरिएको थियो र यसो गर्नुका दुई कारण के थिए? बेथेलमा कस्ता छाँटकाँटहरू गरिए र यसले गर्दा कस्तो फाइदा भएको छ? यस घोषणाले बेलायत शाखाको नयाँ निर्माण परियोजनामा कस्तो असर गऱ्‍यो? यस्ता छाँटकाँटबाट यहोवा हामीलाई डोऱ्‍याउँदै हुनुहुन्छ भनेर कसरी थाह पाउन सक्छौँ?

  • हामी किन बेथेल आयौँ?: (५ मि.) भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. ६ अनु. १-६, परिचय भिडियो

  • समापन टिप्पणी (३ मि.)

  • गीत १२ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने