प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 मार्च पृ. ४
  • मार्च १५-२१

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च १५-२१
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 मार्च पृ. ४

मार्च १५-२१

गन्ती ११-१२

  • गीत ४६ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “हामीले किन गनगन गर्नु हुँदैन?”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • गन ११:७, ८—सेतोसेतो दानाजस्तो मन्‍न र त्यसको स्वादबाट यहोवाको भलाइ कसरी प्रकट भयो? (it-2-E पृ. ३०९)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) गन ११:१-१५ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

  • स्मरणार्थको निम्तो: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। घरधनीले चासो देखाएमा येसुको मृत्युको दिनको सम्झना गर्नुहोस्‌ भिडियोको परिचय दिनुहोस्‌ र छलफल गर्नुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)। (th बुँदा ११)

  • पुनःभेट: (३ मि.) चासो देखाएका अनि स्मरणार्थको निम्तो स्विकारेका व्यक्‍तिलाई पुनःभेट गर्नुहोस्‌। (th बुँदा ४)

  • पुनःभेट: (५ मि.) चासो देखाएर उपस्थित भएका व्यक्‍तिसित स्मरणार्थ भाषण सकिएपछि कुरा थाल्नुहोस्‌ र कार्यक्रमबारे तिनले सोधेको प्रश्‍नको जवाफ दिनुहोस्‌। (th बुँदा २)

ख्रिष्टियन जीवन

  • गीत १९

  • “के तपाईँ स्मरणार्थको लागि तयारी गर्दै हुनुहुन्छ?”: (१५ मि.) छलफल। स्मरणार्थको लागि गरिएका प्रबन्धहरूबारे घोषणा गर्नुहोस्‌। स्मरणार्थको रोटी कसरी बनाउने भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. ६ अनु. ७-१३, पेटी ६क

  • समापन टिप्पणी (३ मि.)

  • गीत ७० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने