जुलाई १२-१८
व्यवस्था १३-१५
गीत ३८ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“यहोवा गरिबहरूको ख्याल राख्नुहुन्छ भनेर व्यवस्थाबाट कसरी देखिन्छ?”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
व्य १४:२१—“बाख्राको पाठोको मासु त्यसको माऊको दूधमा नउमाल्नू” भनेर व्यवस्थामा दिइएको निषेधाज्ञाबाट हामी के सिक्न सक्छौँ? (w०६ ६/१ पृ. ३१)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) व्य १३:१-१८ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पुनःभेट भिडियो: (५ मि.) पुनःभेट: दुःखकष्ट—१यु ५:१९ भिडियो देखाउनुहोस्। हरेक पटक भिडियोमा पज गर्ने सङ्केत देखा पर्दा भिडियो रोक्नुहोस् र श्रोतालाई त्यहाँ देखाइएका प्रश्नहरू सोध्नुहोस्।
पुनःभेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। (th बुँदा ६)
पुनःभेट: (५ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्। (th बुँदा ११)
ख्रिष्टियन जीवन
“कहिल्यै चिन्ता नगर”: (१५ मि.) प्रेम कहिल्यै अन्त नहोस्—गरिबीको सामना गर्नुपर्दा—कंगो भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. १० अनु. १३-१७, पेटी १०ख र १०ग
समापन टिप्पणी (३ मि.)
गीत ७१ र प्रार्थना