प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 जनवरी p. ८
  • जनवरी ३१–फेब्रुअरी ६

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी ३१–फेब्रुअरी ६
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 जनवरी p. ८

जनवरी ३१–फेब्रुअरी ६

रुथ ३-४

  • गीत ३९ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “असल नाम कमाउनुहोस्‌ र कायम राख्नुहोस्‌”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • रुथ ४:६—मोल तिरेर छुटाउने नातेदारले आफ्नो कर्तव्य निर्वाह गर्दा कसरी आफ्नो पैतृक सम्पत्ति ‘गुमाउन’ सक्थ्यो? (w०५ ३/१ पृ. २९ अनु. ३)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) रुथ ४:७-२२ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • “साक्षीकार्यमा आफ्नो आनन्द बढाउनुहोस्‌—बाइबल विद्यार्थीहरूलाई सभाहरूमा उपस्थित हुन मदत गर्नुहोस्‌”: (१० मि.) आफ्ना बाइबल विद्यार्थीहरूलाई सभाहरूमा उपस्थित हुन मदत गर्नुहोस्‌ भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • बाइबल अध्ययन: (५ मि.) lffi पाठ ०३ बुँदा ४ (th बुँदा ८)

ख्रिष्टियन जीवन

  • गीत २४

  • स्थानीय आवश्‍यकता: (१५ मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. १९ अनु. १६-२१, पेटी १९ख

  • समापन टिप्पणी (३ मि.)

  • गीत १४४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने