प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 मार्च पृ. १३
  • सबै परीक्षाको एकदिन अन्त हुनेछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सबै परीक्षाको एकदिन अन्त हुनेछ
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा हामीलाई परीक्षाहरू सहन मदत गर्नुहुन्छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • धीरजी भइरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • धैर्य गर्दै यहोवालाई पर्खनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • के तपाईं धैर्य गर्दै पर्खन इच्छुक हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 मार्च पृ. १३
तस्बिरहरूको सँगालो: “विभाजित संसारमा एकताबद्ध मानिसहरू” भिडियोको एउटा दृश्‍य। १. काला जातिका भाइबहिनीहरू मात्र भेला भएको एउटा सम्मेलनको दृश्‍य। २. काला र गोरा जातिका एल्डरहरू र तिनीहरूका पत्नीहरूसँगको एउटा तस्बिर। ३. फरक उमेर र जातिका दुई बहिनी सार्वजनिक साक्षीकार्यमा भाग लिँदै छन्‌।

ख्रिष्टियन जीवन

सबै परीक्षाको एकदिन अन्त हुनेछ

हामी लामो समयसम्म परीक्षाहरूको सामना गर्नुपर्दा निराश हुन सक्छौँ। साउलले गर्दा आइपरेका परीक्षाहरू कुनै दिन अन्त हुनेछ र यहोवाले प्रतिज्ञा गर्नुभएजस्तै आफू राजा हुनेछु भनेर दाउदलाई थाह थियो। (१स १६:१३) यहोवामाथिको भरोसाले गर्दा दाउदले धैर्य गर्दै उहाँलाई पर्खन सके।

परीक्षाहरूको सामना गर्नुपर्दा हामी चतुर भएर अनि ज्ञान र सोच्ने क्षमता प्रयोग गरेर आफ्नो परिस्थिति परिवर्तन गर्न कोसिस गर्छौँ। (१स २१:१२-१४; हित १:४) तर बाइबलका सिद्धान्तहरू लागू गरेर परिस्थिति परिवर्तन गर्न सक्दो गरे तापनि कहिलेकाहीँ समस्या जस्ताको तस्तै रहिरहन सक्छ। त्यस्तो अवस्थामा हामीले धैर्य गर्दै यहोवाको बाटो हेरिरहनुपर्छ। उहाँले चाँडै नै सबै दुःखकष्ट हटाउनुहुनेछ र हाम्रो “आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।” (प्रका २१:४) त्यसैले चाहे हाम्रो समस्या यहोवाको मदतले हटोस्‌ वा अरू कुनै कारणले, एउटा कुरा भने पक्का छ: सबै परीक्षाको एकदिन अन्त हुनेछ। यो कुरा थाह पाउँदा हामी निकै सान्त्वना पाउँछौँ।

विभाजित संसारमा एकताबद्ध मानिसहरू भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • अमेरिकाको दक्षिणी भागमा बस्नुहुने केही भाइबहिनीले कस्ता चुनौतीहरूको सामना गर्नुपऱ्‍यो?

  • उहाँहरूले कसरी धैर्य र प्रेम देखाउनुभयो?

  • उहाँहरूले कसरी “अझ महत्त्वपूर्ण कुराहरू”-मा ध्यान दिइरहन सक्नुभयो?—फिलि १:१०

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने