प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 मे पृ. ८
  • मे ३०–जून ५

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे ३०–जून ५
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 मे पृ. ८

मे ३०–जून ५

२ समुएल ७-८

  • गीत २२ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवा दाउदसित करार गर्नुहुन्छ”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • २स ८:२—दाउदले मोआबीहरूलाई हराउँदा बाइबलको कुन भविष्यवाणी पूरा भयो? (it-2-E पृ. २०६ अनु. २)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) २स ७:१-१७ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीलाई हालैको कुनै घटनासित जोडेर कुरा गर्नुहोस्‌। घरधनीले चासो देखाएको विषयसित सम्बन्धित कुनै पत्रिका दिनुहोस्‌। (th बुँदा १३)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीलाई हालैको कुनै घटनासित जोडेर कुरा थाल्नुहोस्‌। निश्‍शुल्क बाइबल अध्ययनबारे बताउनुहोस्‌ र jw.org कार्ड दिनुहोस्‌। (th बुँदा १८)

  • बाइबल अध्ययन: (५ मि.) lff पाठ ०४ “सारांश,” “तपाईँले के सिक्नुभयो?” र “लक्ष्य” (th बुँदा ८)

ख्रिष्टियन जीवन

  • गीत ९१

  • स्थानीय आवश्‍यकता: (१० मि.)

  • “हालैका घटनाहरू प्रयोग गर्दै साक्षी दिनुहोस्‌”: (५ मि.) छलफल।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ०६

  • समापन टिप्पणी (३ मि.)

  • २०२२ अधिवेशनको नयाँ गीत र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने