प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 जुलाई पृ. १२
  • अगस्त २२-२८

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त २२-२८
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 जुलाई पृ. १२

अगस्त २२-२८

१ राजा ७

  • गीत ७ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “दुई वटा खम्बाबाट सिक्न सकिने पाठ”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • १रा ७:२३—मन्दिरको लागि “धातु ढालेर एउटा विशाल खड्‌कुँलो” बनाइएको कुराबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? (it-1-E पृ. २६३)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) १रा ७:१-१२ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा गर्नुहोस्‌। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा ६)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका दिनुहोस्‌ र बाइबल अध्ययन कसरी गरिन्छ, देखाउनुहोस्‌। (th बुँदा ३)

  • बाइबल अध्ययन: (५ मि.) lff पाठ ०६ बुँदा ६ र “कोही-कोही भन्छन्‌” (th बुँदा ८)

ख्रिष्टियन जीवन

  • गीत ७२

  • स्थानीय आवश्‍यकता: (५ मि.)

  • “सेप्टेम्बर महिनामा बाइबल अध्ययनहरू सुरु गर्ने विशेष अभियान”: (१० मि.) सेवा निरीक्षकद्वारा छलफल। पहिलो भेट: बाइबल अध्ययन—भज ३७:२९ भिडियो देखाउनुहोस्‌। यस अभियानको लागि मण्डलीले गरेको प्रबन्धबारे बताउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ १७

  • समापन टिप्पणी (३ मि.)

  • गीत १३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने