अक्टोबर १०-१६
१ राजा १९-२०
गीत ३३ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“सान्त्वना चाहिँदा यहोवालाई पुकार्नुहोस्”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
१रा १९:१९-२१—यस विवरणबाट यहोवाको सेवामा नयाँ असाइनमेन्ट स्विकार्नेबारे के सिक्न सक्छौँ? (w१३ ८/१५ पृ. २९ अनु. २)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) १रा १९:१-१४ (th बुँदा १२)
कुराकानी गर्ने सीप तिखारौँ
पुनःभेट भिडियो: (५ मि.) पुनःभेट: बाइबल—अयु २६:७ भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्। हरेक पटक भिडियोमा पज गर्ने सङ्केत देखा पर्दा भिडियो रोक्नुहोस् र श्रोतालाई त्यहाँ देखाइएका प्रश्नहरू सोध्नुहोस्।
पुनःभेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार गर्नुहोस्। (th बुँदा १८)
बाइबल अध्ययन: (५ मि.) lff पाठ ०७ बुँदा ७ र “कोही-कोही भन्छन्” (th बुँदा ७)
ख्रिष्टियन जीवन
सकारात्मक दृष्टिकोण कायम राख्नुहोस्: (१५ मि.) भिडियो देखाउनुहोस् अनि श्रोतालाई यी प्रश्नहरू सोध्नुहोस्: सकारात्मक दृष्टिकोण कायम राख्न हामी कस्ता बाइबल सिद्धान्तहरूबाट मदत पाउँछौँ? यहोवाले एलियालाई कसरी सान्त्वना दिनुभयो? यहोवाले कसरी हामीलाई सान्त्वना दिनुहुन्छ र हाम्रो ख्याल राख्नुहुन्छ?
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ २२
समापन टिप्पणी (३ मि.)
गीत ५७ र प्रार्थना