प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 सेप्टेम्बर पृ. १४
  • अक्टोबर ३०—नोभेम्बर ५

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर ३०—नोभेम्बर ५
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 सेप्टेम्बर पृ. १४

अक्टोबर ३०–नोभेम्बर ५

अय्युब ११-१२

  • गीत ८७ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “बुद्धि हासिल गर्ने तीन वटा तरिका र त्यसबाट पाइने लाभ”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • अयु १२:११—यस पदमा पाइने सिद्धान्त लागू गर्दा अझ ध्यान दिएर सुन्‍न हामी कस्तो मदत पाउँछौँ? (w०८-E ८/१ पृ. ११ अनु. ५)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) अयु १२:​१-२५ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। बाइबल अध्ययनको प्रबन्धबारे बताउनुहोस्‌ अनि बाइबल अध्ययन सम्पर्क कार्ड दिनुहोस्‌। (th बुँदा १)

  • पुनःभेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। सभाको निम्तो दिनुहोस्‌ अनि सभाभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्‌? भिडियोको परिचय दिनुहोस्‌ र छलफल गर्नुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)। (th बुँदा १३)

  • बाइबल अध्ययन: (५ मि.) lff पाठ १२ “सारांश,” “तपाईँले के सिक्नुभयो?” र “लक्ष्य” (th बुँदा १९)

ख्रिष्टियन जीवन

  • गीत १३५

  • “आमाबुबा हो, छोराछोरीलाई परमेश्‍वरको बुद्धि हासिल गर्न मदत गर्नुहोस्‌”: (१५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १ अनु. ८-१५, पृ. १२ मा भएको पेटी

  • समापन टिप्पणी (३ मि.)

  • गीत ३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने