नोभेम्बर ६-१२
अय्युब १३-१४
गीत १५१ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“मानिस मरेपछि ऊ फेरि जिउँदो हुन सक्छ र?”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
अयु १३:१२, फुटनोट—अय्युबले आफ्ना साथीहरूले दिएको झूटो सान्त्वनालाई किन “खरानीको उपदेश” भने? (it-1-E पृ. १९१)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) अयु १३:१-२८ (th बुँदा १२)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट भिडियो: (५ मि.) पहिलो भेट: बाइबल—२ति ३:१६, १७ भिडियो देखाउनुहोस्। हरेक पटक भिडियोमा पज गर्ने सङ्केत देखा पर्दा भिडियो रोक्नुहोस् र श्रोतालाई त्यहाँ देखाइएका प्रश्नहरू सोध्नुहोस्।
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिका दिनुहोस्। (th बुँदा २)
बाइबल अध्ययन: (५ मि.) lff “भाग १ बाट तपाईँले के सिक्नुभयो?” प्रश्न १-५ (th बुँदा १९)
ख्रिष्टियन जीवन
“केही छुट्ट्याएर राख्नुहोस्”: (१५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्। एल्डरले सञ्चालन गर्नुपर्ने भाग। परमेश्वरको राज्यसम्बन्धी गतिविधिलाई टेवा पुऱ्याउन अनुदान छुट्ट्याएर राखेकोमा मण्डलीका भाइबहिनीको प्रशंसा गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १ अनु. १६-२१
समापन टिप्पणी (३ मि.)
गीत ७६ र प्रार्थना