JW.ORG मा प्रकाशित सामग्री
बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
कामको पहिलो दिन माइकल किन्सेललाई एक सहकर्मीले यस्तो सोधे, “तपाईँलाई कस्तो लाग्छ, के संसारमा भइरहेको दुःखकष्टको लागि परमेश्वर जिम्मेवार हुनुहुन्छ?” यस प्रश्नले तिनको जीवनलाई नयाँ मोड दियो।
jw.org/ne मा लाइब्रेरी > शृङ्खलाबद्ध लेखहरू > बाइबलले जीवनलाई नयाँ मोड दिन्छ अन्तर्गत हेर्नुहोस्।
युवाहरू सोध्छन्
इन्टरनेट चलाउँदैमा तपाईँलाई बोर लाग्दैन भन्ने छ? के तपाईँको मनोवृत्तिले फरक पार्छ?
jw.org/ne मा लाइब्रेरी > शृङ्खलाबद्ध लेखहरू > युवाहरू सोध्छन् अन्तर्गत हेर्नुहोस्।