प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp22 सङ्‌ख्या १ पृ. १-२
  • घृणामाथि विजय

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घृणामाथि विजय
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
wp22 सङ्‌ख्या १ पृ. १-२
प्रहरीधरहरा पत्रिका, सङ्‌ख्या १, २०२२ | घृणामाथि विजय।

घृणामाथि विजय

सङ्‌ख्या १ २०२२

© 2022 Watch Tower Bible and Tract Society of Pennsylvania

यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वैच्छिक अनुदानद्वारा सञ्चा​लित बाइबलआधारित विश्‍वव्यापी शैक्षिक कार्यक्रमको भाग हो। अनुदान दिनको लागि donate.jw.org वेबसाइटमा जान सक्नुहुन्छ। अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट लिइएका हुन्‌।

यस प्रहरीधरहरा पत्रिकाले ब्रह्‍माण्डको शासक यहोवा परमेश्‍वरलाई आदर गर्छ। स्वर्गमा स्थापित परमेश्‍वरको राज्यले छिट्टै सारा दुष्टता नामेट गर्नुका साथै पृथ्वीलाई सुन्दर बगैँचामा परिणत गर्नेछ भन्‍ने सुसमाचार सुनाएर यसले मानिसहरूलाई सान्त्वना दिन्छ। हामीले अनन्त जीवन पाउन सकोस्‌ भनी आफ्नो जीवन दिनुहुने येसु ख्रिष्टमाथि विश्‍वास राख्न यसले प्रोत्साहित गर्छ, तिनै येसु जसले अहिले परमेश्‍वरको राज्यको राजाको रूपमा शासन गरिरहनुभएको छ। यो पत्रिका यहोवाका साक्षीहरूले सन्‌ १८७९ देखि लगातार प्रकाशित गरिरहेका छन्‌। यो राजनैतिक पत्रिका होइन। यसले बाइबललाई आफ्नो मूल आधार मान्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने