अध्ययन संस्करण
नोभेम्बर २०२२
अध्ययन लेखहरू: जनवरी २-२९, २०२३
© 2022 Watch Tower Bible and Tract Society of Pennsylvania
यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वैच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो। अनुदान दिनको लागि donate.jw.org वेबसाइटमा जान सक्नुहुन्छ।
अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट लिइएका हुन्।
आवरण चित्र:
इजकिएलले यहोवाको स्वर्गीय रथको दर्शन देख्छन्; त्यो दर्शन देखेपछि साक्षीकार्य पूरा गर्न यहोवाले मदत गर्नुहुनेछ भन्ने कुरामा तिनको भरोसा अझ बलियो हुन्छ (अध्ययन लेख ४५, अनुच्छेद ७ हेर्नुहोस्)