अध्ययन संस्करण
जनवरी २०२३
अध्ययन लेखहरू: फेब्रुअरी २७–अप्रिल २, २०२३
© 2022 Watch Tower Bible and Tract Society of Pennsylvania
सन् २०२३ को वार्षिक पद:
“सत्य नै तपाईँको वचनको सार हो।” —भज. ११९:१६०
यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वैच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो। अनुदान दिनको लागि donate.jw.org वेबसाइटमा जान सक्नुहुन्छ।
अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट लिइएका हुन्।
आवरण चित्र:
हिब्रू धर्मशास्त्रका पोख्त प्रतिलिपिकहरू परमेश्वरको वचनको प्रतिलिपि निकै होसियारीसाथ बनाउने गर्थे (अध्ययन लेख १, अनुच्छेद ५ हेर्नुहोस्)