अध्ययन संस्करण
फेब्रुअरी २०२३
अध्ययन लेखहरू: अप्रिल ३-३०, २०२३
© 2022 Watch Tower Bible and Tract Society of Pennsylvania
यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वैच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो। अनुदान दिनको लागि donate.jw.org वेबसाइटमा जान सक्नुहुन्छ।
अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट लिइएका हुन्।
आवरण चित्र:
येसुले आफ्नो जीवनभरि नै परमेश्वरको वचनलाई प्रेम गरेको देखाउनुभयो र त्यसमा लेखिएका कुराहरू जीवनमा लागू पनि गर्नुभयो (अध्ययन लेख ७, अनुच्छेद २ हेर्नुहोस्)