अध्ययन संस्करण
अक्टोबर २०२३
अध्ययन लेखहरू: डिसेम्बर ११, २०२३–जनवरी ७, २०२४
© 2023 Watch Tower Bible and Tract Society of Pennsylvania
यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वैच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो। अनुदान दिनको लागि donate.jw.org वेबसाइटमा जान सक्नुहुन्छ।
अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट लिइएका हुन्।
आवरण चित्र:
स्वर्ग र पृथ्वीका सम्पूर्ण बौद्धिक प्राणीले एकजुट भई यहोवाको उपासना गर्ने समयबारे कल्पना गर्नुहोस्! (अध्ययन लेख ४४, अनुच्छेद ८ हेर्नुहोस्)