अध्ययन संस्करण
जनवरी २०२६
अध्ययन लेखहरू: मार्च २–अप्रिल ५, २०२६
© 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
सन् २०२६ को वार्षिक पद:
“आनन्दित हुन् ती मानिसहरू, जो आफ्नो आध्यात्मिक आवश्यकताबारे सचेत हुन्छन्।”—मत्ति ५:३.
यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वैच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो। अनुदान दिनको लागि donate.jw.org वेबसाइटमा जान सक्नुहुन्छ।
अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट लिइएका हुन्।