१
यहुदा र सिमियोनको कुलको जित (१-२०)
यबुसीहरू यरुसलेम छोड्दैनन् (२१)
युसुफको कुलले बेथेल कब्जा गर्छ (२२-२६)
कनानीहरूलाई पूरै धपाएनन् (२७-३६)
२
३
यहोवा इस्राएललाई जाँच्नुहुन्छ (१-६)
ओथ्निएल, पहिलो न्यायकर्ता (७-११)
न्यायकर्ता एहुदले मोटो राजा एग्लोनलाई मार्छन् (१२-३०)
न्यायकर्ता साम्गर (३१)
४
कनानी राजा याबिन इस्राएलीहरूलाई थिचोमिचो गर्छन् (१-३)
भविष्यवक्ता दबोरा र न्यायकर्ता बाराक (४-१६)
याएल सेनापति सिसरालाई मार्छिन् (१७-२४)
५
६
मिद्यानीहरू इस्राएलीहरूलाई थिचोमिचो गर्छन् (१-१०)
स्वर्गदूतले न्यायकर्ता गिदोनलाई साथ दिने आश्वासन दिन्छन् (११-२४)
गिदोन बाआल देवताको वेदी भत्काउँछन् (२५-३२)
गिदोनमाथि परमेश्वरको पवित्र शक्ति (३३-३५)
ऊनद्वारा जाँच गरियो (३६-४०)
७
८
एप्रैमका मानिसहरू गिदोनसित गनगन गर्छन् (१-३)
मिद्यानी राजाहरूलाई खेद्छन् र मार्छन् (४-२१)
गिदोन शासन गर्न इन्कार गर्छन् (२२-२७)
गिदोनको जीवनको संक्षिप्त विवरण (२८-३५)
९
अबिमेलेक सकेमका राजा बन्छन् (१-६)
योतामको दृष्टान्त (७-२१)
अबिमेलेकको क्रूर शासन (२२-३३)
अबिमेलेक सकेमलाई आक्रमण गर्छन् (३४-४९)
एउटी स्त्रीले अबिमेलेकलाई घाइते पार्छिन्; तिनी मर्छन् (५०-५७)
१०
न्यायकर्ता तोला र याइर (१-५)
इस्राएलीहरू विद्रोह गर्छन् र पश्चात्ताप गर्छन् (६-१६)
अम्मोनीहरू इस्राएलीहरूलाई धम्क्याउँछन् (१७, १८)
११
न्यायकर्ता यिप्तहलाई निकालिदिन्छन्, पछि अगुवा बनाउँछन् (१-११)
यिप्तह अम्मोनीहरूसित तर्क गर्छन् (१२-२८)
यिप्तहको भाकल र तिनकी छोरी (२९-४०)
१२
१३
१४
न्यायकर्ता सिमसोन पलिस्तियाली केटीसित विवाह गर्न खोज्छन् (१-४)
सिमसोन यहोवाको पवित्र शक्ति पाएर सिंहलाई मार्छन् (५-९)
सिमसोन विवाह भोजमा गाउँखाने कथा भन्छन् (१०-१९)
सिमसोनकी पत्नीको विवाह अर्कै केटासित गरिदिन्छन् (२०)
१५
१६
१७
१८
१९
२०
२१