१ 
एलिमेलेकको परिवार मोआबमा बसाइँ सर्छ (१, २)
 
नाओमी, ओर्पा र रुथ विधवा हुन्छन् (३-६)
 
रुथ नाओमी र नाओमीको परमेश्वरप्रति वफादारी देखाउँछिन् (७-१७)
 
नाओमी रुथलाई लिएर बेतलेहेम फर्कन्छिन् (१८-२२)
 
 
 २ 
बोअजको खेतमा रुथ सिलाबाला बटुल्छिन् (१-३)
 
रुथ र बोअजको भेट हुन्छ (४-१६)
 
बोअजले देखाएको दयाबारे रुथ नाओमीलाई बताउँछिन् (१७-२३)
 
 
 ३ 
 
 ४