१ 
एल्काना र तिनका पत्नीहरू (१-८)
 
निस्सन्तान हन्ना एउटा छोरा पाउन सकूँ भनेर प्रार्थना गर्छिन् (९-१८)
 
समुएल जन्मन्छन् र यहोवालाई अर्पण गरिन्छन् (१९-२८)
 
 
 २ 
हन्नाको प्रार्थना (१-११)
 
एलिका दुई छोराको पाप (१२-२६)
 
यहोवा एलिको घरानालाई दण्ड सुनाउनुहुन्छ (२७-३६)
 
 
 ३ 
 
 ४ 
 
 ५ 
 
 ६ 
 
 ७ 
किर्यथ-येरिममा करारको सन्दुक (१)
 
समुएल बिन्ती गर्छन्: ‘यहोवाको मात्र सेवा गर’ (२-६)
 
मिस्पामा इस्राएलीहरूको विजय (७-१४)
 
समुएल इस्राएलीहरूको न्यायकर्ता भएर सेवा गर्छन् (१५-१७)
 
 
 ८ 
इस्राएलीहरू राजाको माग गर्छन् (१-९)
 
समुएल मानिसहरूलाई चेतावनी दिन्छन् (१०-१८)
 
इस्राएलीहरूले राजा माग्दा यहोवा त्यसलाई स्विकार्नुहुन्छ (१९-२२)
 
 
 ९ 
 
१० 
 
११ 
 
१२ 
 
१३ 
साउल सिपाहीहरू छान्छन् (१-४)
 
साउल आफ्नो अधिकारमा नभएको काम गर्छन् (५-९)
 
समुएल साउललाई हप्काउँछन् (१०-१४)
 
इस्राएलीहरूसित कुनै हतियार हुँदैन (१५-२३)
 
 
१४ 
जोनाथनले मिकमासमा देखाएको साहस (१-१४)
 
परमेश्वरले इस्राएलीहरूका शत्रुहरूलाई हराउनुहुन्छ (१५-२३)
 
साउल सोचविचारै नगरी कसम खान लगाउँछन् (२४-४६)
 
साउलका लडाइँहरू; तिनको परिवार (४७-५२)
 
 
१५ 
साउल अनाज्ञाकारी हुन्छन्; अगागलाई मार्दैनन् (१-९)
 
समुएल साउललाई हप्काउँछन् (१०-२३)
 
साउल राजा भइरहन पाउँदैनन् (२४-२९)
 
समुएल अगागलाई मार्छन् (३०-३५)
 
 
१६ 
समुएल दाउदलाई अर्को राजाको रूपमा अभिषेक गर्छन् (१-१३)
 
परमेश्वर आफ्नो पवित्र शक्ति साउलबाट हटाउनुहुन्छ (१४-१७)
 
साउलको लागि दाउद वीणा बजाउने काम गर्छन् (१८-२३)
 
 
१७ 
 
१८ 
दाउद र जोनाथनको मित्रता (१-४)
 
दाउदको विजय देखेर साउल डाह गर्छन् (५-९)
 
साउल दाउदलाई मार्न खोज्छन् (१०-१९)
 
दाउद साउलकी छोरी मिकलसित विवाह गर्छन् (२०-३०)
 
 
१९ 
 
२० 
 
२१ 
 
२२ 
दाउद अदुल्लाममा र मिस्पामा (१-५)
 
साउल नोबका पुजारीहरूलाई मार्ने आदेश दिन्छन् (६-१९)
 
अबियातार भाग्छन् (२०-२३)
 
 
२३ 
दाउद केइलाह सहरलाई जोगाउँछन् (१-१२)
 
साउल दाउदलाई खेद्छन् (१३-१५)
 
जोनाथन दाउदलाई हौसला दिन्छन् (१६-१८)
 
दाउद साउलबाट बल्लतल्ल जोगिन्छन् (१९-२९)
 
 
२४ 
 
२५ 
समुएलको मृत्यु (१)
 
नाबाल दाउदका मानिसहरूलाई हकार्छन् (२-१३)
 
अबिगेल बुद्धिमानी कदम चाल्छिन् (१४-३५)
 
यहोवा मूर्ख नाबालको ज्यान लिनुहुन्छ (३६-३८)
 
अबिगेल दाउदकी पत्नी हुन्छिन् (३९-४४)
 
 
२६ 
 
२७ 
 
२८ 
 
२९ 
 
३० 
 
३१