१ 
 
 २ 
दाउद यहुदाका राजा हुन्छन् (१-७)
 
इस्बोसेथ इस्राएलका राजा हुन्छन् (८-११)
 
दाउदको घराना र साउलको घरानाबीच लडाइँ (१२-३२)
 
 
 ३ 
दाउदको घराना झन्झन् शक्तिशाली हुँदै जान्छ (१)
 
दाउदका छोराहरू (२-५)
 
अब्नेर दाउदको पक्ष लिन्छन् (६-२१)
 
योआब अब्नेरलाई मार्छन् (२२-३०)
 
दाउद अब्नेरको लागि विलाप गर्छन् (३१-३९)
 
 
 ४ 
 
 ५ 
दाउद सारा इस्राएलका राजा हुन्छन् (१-५)
 
यरुसलेमलाई कब्जा गरिन्छ (६-१६)
 
दाउद पलिस्तियालीहरूलाई हराउँछन् (१७-२५)
 
 
 ६ 
 
 ७ 
दाउदले मन्दिर बनाउन पाउनेछैनन् (१-७)
 
परमेश्वर दाउदसित राज्यको करार गर्नुहुन्छ (८-१७)
 
दाउदको धन्यवादको प्रार्थना (१८-२९)
 
 
 ८ 
 
 ९ 
 
१० 
 
११ 
दाउद बेतसेबासित अवैध यौनसम्बन्ध राख्छन् (१-१३)
 
दाउद उरियाहको ज्यान लिन लगाउँछन् (१४-२५)
 
दाउद बेतसेबालाई आफ्नी पत्नी बनाउँछन् (२६, २७)
 
 
१२ 
नातान दाउदलाई हप्काउँछन् (१-१५क)
 
बेतसेबाको छोरा मर्छ (१५ख-२३)
 
बेतसेबा सुलेमानलाई जन्माउँछिन् (२४, २५)
 
अम्मोनीहरूको सहर राब्बाहलाई कब्जा गरिन्छ (२६-३१)
 
 
१३ 
अम्नोन तामारलाई बलात्कार गर्छन् (१-२२)
 
अब्सालोम अम्नोनलाई मार्छन् (२३-३३)
 
अब्सालोम भागेर गेसुर जान्छन् (३४-३९)
 
 
१४ 
योआब र तेकोकी स्त्री (१-१७)
 
दाउद योआबको युक्तिबारे थाह पाउँछन् (१८-२०)
 
अब्सालोमलाई फर्कन दिइन्छ (२१-३३)
 
 
१५ 
अब्सालोमको षड्यन्त्र र विद्रोह (१-१२)
 
दाउद यरुसलेमबाट भाग्छन् (१३-३०)
 
अहितोपेल अब्सालोमको पछि लाग्छन् (३१)
 
अहितोपेललाई विफल पार्न हुसैलाई पठाइन्छ (३२-३७)
 
 
१६ 
सिबा मपिबोसेतबारे झूटो कुरा बताउँछन् (१-४)
 
सिमि दाउदलाई सराप्छन् (५-१४)
 
हुसै अब्सालोमलाई भेट्छन् (१५-१९)
 
अहितोपेलको सल्लाह (२०-२३)
 
 
१७ 
 
१८ 
 
१९ 
दाउद अब्सालोमको निम्ति शोक मनाउँछन् (१-४)
 
योआब दाउदलाई हप्काउँछन् (५-८क)
 
दाउद यरुसलेम फर्कन्छन् (८ख-१५)
 
सिमि क्षमा माग्छन् (१६-२३)
 
मपिबोसेत निर्दोष भएको कुरा प्रमाणित हुन्छ (२४-३०)
 
बार्जिलैको सम्मान गरिन्छ (३१-४०)
 
कुलहरूबीच विवाद हुन्छ (४१-४३)
 
 
२० 
सेबाको विद्रोह; योआब अमासालाई मार्छन् (१-१३)
 
सेबालाई खेदिन्छ र उसको टाउको काटिन्छ (१४-२२)
 
दाउदको राज्य व्यवस्था (२३-२६)
 
 
२१ 
 
२२ 
 
२३ 
 
२४ 
मानिसहरूको गणना लिएर दाउद पाप गर्छन् (१-१४)
 
महामारीले गर्दा ७० हजार मानिस मर्छन् (१५-१७)
 
दाउद एउटा वेदी बनाउँछन् (१८-२५)