१
दाउद र अबिसाग (१-४)
अदोनियाह राजा बन्न खोज्छन् (५-१०)
नातान र बेतसेबा कदम चाल्छन् (११-२७)
दाउद सुलेमानलाई अभिषेक गर्ने हुकुम गर्छन् (२८-४०)
अदोनियाह भागेर वेदीमा जान्छन् (४१-५३)
२
दाउद सुलेमानलाई निर्देशन दिन्छन् (१-९)
दाउदको मृत्यु हुन्छ; सुलेमान राजा हुन्छन् (१०-१२)
अदोनियाहको षड्यन्त्रले उसको ज्यान जान्छ (१३-२५)
अबियातारलाई निकालिन्छ; योआब मारिन्छन् (२६-३५)
सिमि मारिन्छन् (३६-४६)
३
सुलेमान फारोकी छोरीसित विवाह गर्छन् (१-३)
यहोवा परमेश्वर सपनामा सुलेमानकहाँ देखा पर्नुहुन्छ (४-१५)
सुलेमान दुइटी आमाको इन्साफ गर्छन् (१६-२८)
४
सुलेमानको राज्यव्यवस्था (१-१९)
सुलेमानको शासनमा समृद्धि (२०-२८)
सुलेमानको बुद्धि र हितोपदेश (२९-३४)
५
६
७
सुलेमानले बनाएका भवनहरू (१-१२)
सिपालु हिराम सुलेमानलाई मदत गर्छन् (१३-४७)
तामाका दुई वटा खम्बा (१५-२२)
धातुको विशाल खड्कुँलो (२३-२६)
दस वटा ठेलागाडा र तामाका बाटा (२७-३९)
सुनका सरसामान बनाउने काम सिद्धिन्छ (४८-५१)
८
सन्दुक मन्दिरमा ल्याइन्छ (१-१३)
सुलेमान मानिसहरूलाई सम्बोधन गर्छन् (१४-२१)
मन्दिर समर्पण गर्दा सुलेमानले गरेको प्रार्थना (२२-५३)
सुलेमान मानिसहरूलाई आशिष् दिन्छन् (५४-६१)
समर्पणको चाड र बलिदानहरू (६२-६६)
९
यहोवा फेरि सुलेमानकहाँ देखा पर्नुहुन्छ (१-९)
सुलेमान राजा हिरामलाई उपहार दिन्छन् (१०-१४)
सुलेमानका विभिन्न परियोजना (१५-२८)
१०
११
सुलेमानका पत्नीहरूले तिनको मन बहकाइदिन्छन् (१-१३)
सुलेमानको विद्रोह गर्नेहरू (१४-२५)
यरोबामलाई दस कुल दिने प्रतिज्ञा गरिन्छ (२६-४०)
सुलेमानको मृत्यु हुन्छ; रहबाम राजा हुन्छन् (४१-४३)
१२
रहबामको कठोर जवाफ (१-१५)
दस कुलको विद्रोह (१६-१९)
यरोबामलाई इस्राएलको राजा बनाइन्छ (२०)
रहबामलाई इस्राएलसित युद्ध नगर्नू भनिन्छ (२१-२४)
यरोबाम बाछा उपासना सुरु गर्छन् (२५-३३)
१३
१४
१५
यहुदाका राजा अबियाम (१-८)
यहुदाका राजा आसा (९-२४)
इस्राएलका राजा नादाब (२५-३२)
इस्राएलका राजा बासा (३३, ३४)
१६
यहोवा बासालाई सजाय सुनाउनुहुन्छ (१-७)
इस्राएलका राजा एलाह (८-१४)
इस्राएलका राजा जिम्रि (१५-२०)
इस्राएलका राजा ओम्रि (२१-२८)
इस्राएलका राजा आहाब (२९-३३)
हिएल यरिहो सहर फेरि निर्माण गर्छन् (३४)
१७
भविष्यवक्ता एलिया खडेरीबारे भविष्यवाणी गर्छन् (१)
कागहरूले एलियाको लागि खाना ल्याइदिन्छन् (२-७)
एलिया सारपतमा एउटी विधवालाई भेट्न जान्छन् (८-१६)
विधवाको छोरा मर्छ र फेरि जिउँदो बनाइन्छ (१७-२४)
१८
एलिया ओबदियाह र आहाबलाई भेट्छन् (१-१८)
कर्मेलमा बाआलका भविष्यवक्ताहरूको विरुद्धमा एलिया (१९-४०)
साढे तीन वर्ष लामो खडेरी अन्त हुन्छ (४१-४६)
१९
एलिया ईजेबेलको धम्कीले गर्दा भाग्छन् (१-८)
यहोवा होरेबमा एलियाकहाँ देखा पर्नुहुन्छ (९-१४)
एलियालाई हाजाएल, यहु र एलिसालाई अभिषेक गर्न भनिन्छ (१५-१८)
एलिसालाई एलियापछि भविष्यवक्ता हुन रोजिन्छ (१९-२१)
२०
सिरियालीहरू आहाबसित लडाइँ गर्न आउँछन् (१-१२)
आहाब सिरियालीहरूलाई हराउँछन् (१३-३४)
आहाबविरुद्ध भविष्यवाणी (३५-४३)
२१
आहाब नाबोथको अङ्गुर बगानको लालसा गर्छन् (१-४)
ईजेबेल नाबोथलाई मार्ने षड्यन्त्र रच्छिन् (५-१६)
आहाबविरुद्ध एलियाको सन्देश (१७-२६)
आहाब आफूलाई नम्र तुल्याउँछन् (२७-२९)
२२
यहोसापात आहाबलाई साथ दिन्छन् (१-१२)
इस्राएलीहरूको हारबारे मिकायाहको भविष्यवाणी (१३-२८)
आहाबलाई रामोथ-गिलादमा मारिन्छ (२९-४०)
यहोसापात यहुदामाथि शासन गर्छन् (४१-५०)
इस्राएलका राजा आहाज्याह (५१-५३)