१
अय्युबको सत्यनिष्ठा र सम्पन्नता (१-५)
सैतान अय्युबको नियतमा शङ्का गर्छ (६-१२)
अय्युब आफ्नो सरसम्पत्ति र छोराछोरी गुमाउँछन् (१३-१९)
अय्युब परमेश्वरलाई दोष लगाउँदैनन् (२०-२२)
२
सैतान फेरि अय्युबको नियतमा शङ्का गर्छ (१-५)
अय्युबको शरीरमा हानि पुऱ्याउन सैतानलाई अनुमति दिइन्छ (६-८)
अय्युबकी पत्नी: “परमेश्वरलाई सरापेर मर्नु नै बेस!” (९, १०)
अय्युबका तीन जना साथी आइपुग्छन् (११-१३)
३
४
५
६
अय्युबको जवाफ (१-३०)
कराउनु ठीकै हो भनेर दाबी गर्छन् (२-६)
तिनलाई सान्त्वना दिन आएकाहरू धोकेबाज हुन् (१५-१८)
“इमानदार मानिसको बोलीले चोट निको पार्छ” (२५)
७
८
९
अय्युबको जवाफ (१-३५)
मानिसले परमेश्वरलाई टक्कर दिन सक्दैन (२-४)
‘परमेश्वरका कामहरू बुझ्नै नसकिने खालका छन्’ (१०)
परमेश्वरसित बहस गर्न सकिँदैन (३२)
१०
११
१२
अय्युबको जवाफ (१-२५)
“म कुनै कुरामा तपाईँहरूभन्दा कम छैनँ” (३)
‘म हाँसोको पात्र भएको छु’ (४)
‘परमेश्वर बुद्धिमान् हुनुहुन्छ’ (१३)
परमेश्वर न्यायाधीश र शासकहरूभन्दा उच्च हुनुहुन्छ (१७, १८)
१३
१४
१५
१६
१७
१८
१९
अय्युबको जवाफ (१-२९)
साथी भनौँदाहरूले लगाएको आरोपको खण्डन गर्छन् (१-६)
आफू त्यागिएको कुरा बताउँछन् (१३-१९)
“मेरा उद्धारक जीवितै हुनुहुन्छ” (२५)
२०
२१
२२
२३
अय्युबको जवाफ (१-१७)
परमेश्वरसामु आफ्नो मुद्दा पेस गर्न चाहन्छन् (१-७)
परमेश्वरलाई भेट्टाउन नसकेको कुरा बताउँछन् (८, ९)
‘दायाँबायाँ कतै नलागी उहाँको मार्गमा हिँडेको छु’ (११)
२४
२५
२६
अय्युबको जवाफ (१-१४)
“कमजोरहरूलाई तपाईँले खुब मदत गर्नुभयो!” (१-४)
‘पृथ्वी कुनै आडविना झुन्डिरहेको छ’ (७)
‘परमेश्वरका कामहरूको एक छेउ मात्र हो’ (१४)
२७
२८
२९
३०
३१
३२
३३
३४
३५
३६
३७
३८
३९
४०
४१
४२
अय्युब यहोवालाई जवाफ दिन्छन् (१-६)
तीन जना साथीहरूको भर्त्सना गरियो (७-९)
यहोवाले अय्युबको फलिफाप गराइदिनुभयो (१०-१७)