१
बुबा र तिनका विद्रोही छोराहरू (१-९)
देखावटी उपासनालाई यहोवा घृणा गर्नुहुन्छ (१०-१७)
“हामी बसेर कुरा गरौँ” (१८-२०)
सियोन फेरि विश्वासयोग्य सहर हुनेछ (२१-३१)
२
३
४
५
यहोवाको अङ्गुर बगानबारे गीत (१-७)
यहोवाको अङ्गुर बगानमा आइपर्ने विपत्ति (८-२४)
परमेश्वर आफ्ना मानिसहरूसित रिसाउनुहुन्छ (२५-३०)
६
यहोवा र उहाँको मन्दिरको दर्शन (१-४)
यसैयाको ओठ शुद्ध पारिन्छ (५-७)
यसैयालाई जिम्मेवारी दिइन्छ (८-१०)
“कतिन्जेल, हे यहोवा?” (११-१३)
७
राजा आहाजको लागि सन्देश (१-९)
इम्मानुएलको चिन्ह (१०-१७)
धोकेबाज हुँदाको नतिजा (१८-२५)
८
अस्सेरियालीहरू कब्जा गर्न आउनेछन् (१-८)
नडराओ, “परमेश्वर हामीसँग हुनुहुन्छ” (९-१७)
यसैया र तिनका छोराहरू चिन्ह हुन् (१८)
भूतप्रेतहरूको होइन, व्यवस्थाको खोजी गर (१९-२२)
९
१०
इस्राएलविरुद्ध परमेश्वरको हात उठेको छ (१-४)
अस्सेरिया—परमेश्वरको क्रोधको लौरो (५-११)
अस्सेरियालाई सजाय (१२-१९)
याकुबका बचेकाहरू फर्कनेछन् (२०-२७)
परमेश्वरले अस्सेरियाको इन्साफ गर्नुहुनेछ (२८-३४)
११
१२
१३
१४
इस्राएल आफ्नै भूमिमा फर्कनेछ (१, २)
बेबिलोनका राजालाई व्यङ्ग्य (३-२३)
यहोवाको हातले अस्सेरियालाई धुलोपीठो पार्नेछ (२४-२७)
पलिस्तीहरूविरुद्ध घोषणा (२८-३२)
१५
१६
१७
१८
१९
२०
२१
२२
२३
२४
२५
२६
२७
२८
एप्रैमका जँड्याहाहरूलाई धिक्कार! (१-६)
यहुदाका पुजारीहरू र भविष्यवक्ताहरू लर्खराउँछन् (७-१३)
“मृत्युसित करार” (१४-२२)
यहोवाको बुद्धिमानी अनुशासन (२३-२९)
२९
३०
मिश्रको सहायता व्यर्थ (१-७)
मानिसहरू भविष्यवाणी सुन्न इन्कार गर्छन् (८-१४)
भरोसा गर्दा बल पाइन्छ (१५-१७)
यहोवा आफ्ना मानिसहरूलाई दया देखाउनुहुन्छ (१८-२६)
यहोवाले अस्सेरियालाई दण्ड दिनुहुनेछ (२७-३३)
३१
३२
राजा र राजकुमारहरूले न्यायोचित शासन गर्नेछन् (१-८)
बेफिक्री बस्ने स्त्रीहरूलाई चेतावनी (९-१४)
परमेश्वरको शक्ति खन्याइँदा पाइने आशिष्हरू (१५-२०)
३३
३४
३५
३६
३७
हिजकियाह यसैयामार्फत परमेश्वरको मदत माग्छन् (१-७)
सनहेरिब यरुसलेमलाई धम्की दिन्छन् (८-१३)
हिजकियाहको प्रार्थना (१४-२०)
यसैया परमेश्वरले दिनुभएको जवाफ सुनाउँछन् (२१-३५)
एक जना स्वर्गदूतले १ लाख ८५ हजार अस्सेरियालीलाई मार्छन् (३६-३८)
३८
३९
४०
४१
पूर्वतिरको एक जना योद्धा (१-७)
इस्राएल परमेश्वरको सेवकको रूपमा रोजिएको (८-२०)
अरू देवतालाई चुनौती (२१-२९)
४२
परमेश्वरका सेवक र तिनको जिम्मेवारी (१-९)
यहोवाको प्रशंसाको निम्ति नयाँ गीत (१०-१७)
इस्राएल अन्धो र बहिरो छ (१८-२५)
४३
यहोवा आफ्ना मानिसहरूलाई फेरि जम्मा गर्नुहुन्छ (१-७)
झूटा देवताहरूको परीक्षा (८-१३)
बेबिलोनबाट मुक्त (१४-२१)
“आओ, हामी आ-आफ्नो मामिला पेस गरौँ” (२२-२८)
४४
परमेश्वरले रोज्नुभएका मानिसहरूले पाउने आशिष् (१-५)
यहोवाबाहेक अरू कुनै ईश्वर छैन (६-८)
मानिसले बनाएका मूर्तिहरू व्यर्थ (९-२०)
इस्राएललाई मोल तिरेर छुटाउनुहुने यहोवा (२१-२३)
कोरेसमार्फत फर्काउने (२४-२८)
४५
बेबिलोनलाई कब्जा गर्न कोरेसलाई अभिषेक गरिन्छ (१-८)
माटोले कुमालेसित निहुँ खोज्न सुहाउँदैन (९-१३)
अरू राष्ट्रहरूले इस्राएललाई सम्मान गर्छन् (१४-१७)
परमेश्वर भरपर्दो हुनुहुन्छ भनेर उहाँको सृष्टि र उहाँले भन्नुभएका कुराले देखाउँछ (१८-२५)
४६
४७
४८
इस्राएललाई सुधारिन्छ र खारिन्छ (१-११)
यहोवाले बेबिलोनविरुद्ध कदम चाल्नुहुनेछ (१२-१६क)
परमेश्वरको शिक्षा लाभदायक (१६ख-१९)
“बेबिलोनबाट निस्केर जाओ!” (२०-२२)
४९
५०
५१
सियोनलाई फेरि अदनको बगैँचाजस्तै बनाइयो (१-८)
सियोनको शक्तिशाली रचनाकारबाट सान्त्वना (९-१६)
यहोवाको क्रोधको प्याला (१७-२३)
५२
५३
५४
५५
५६
५७
धर्मी मानिस र वफादार मानिस नाश भएका छन् (१, २)
इस्राएलले गरेको वेश्यावृत्तिको पर्दाफास (३-१३)
कमजोरहरूलाई सान्त्वना (१४-२१)
५८
साँचो उपवास र देखावटी उपवास (१-१२)
विश्रामदिन, अत्यन्तै खुसीको दिन (१३, १४)
५९
६०
६१
६२
६३
जातिजातिका मानिसहरूसित यहोवाको बदला (१-६)
विगतमा यहोवाले देखाउनुभएको अटल प्रेम (७-१४)
पश्चात्तापको प्रार्थना (१५-१९)
६४
६५
६६
साँचो उपासना र झूटो उपासना (१-६)
सियोन र उनका छोराहरू (७-१७)
मानिसहरू उपासना गर्न यरुसलेममा भेला हुन्छन् (१८-२४)