१
यर्मिया भविष्यवक्ता नियुक्त हुन्छन् (१-१०)
कागजी बदामको रूखको दर्शन (११, १२)
खड्कुँलोको दर्शन (१३-१६)
सुम्पिइएको जिम्मेवारी पूरा गर्न यर्मियालाई सुदृढ पारिन्छ (१७-१९)
२
३
इस्राएलको धर्मत्यागले सीमा नाघ्छ (१-५)
इस्राएल र यहुदाको व्यभिचार (६-११)
पश्चात्ताप गर्न आग्रह (१२-२५)
४
पश्चात्ताप गरेमा आशिष् पाइन्छ (१-४)
विपत्ति उत्तरबाट आउनेछ (५-१८)
आउन लागेको विपत्तिले गर्दा यर्मिया बेचैन हुन्छन् (१९-३१)
५
मानिसहरू यहोवाको अनुशासन स्विकार्दैनन् (१-१३)
विनाश हुनेछन् तर नामोनिसानै मेटिनेगरि त होइन (१४-१९)
यहोवा मानिसहरूको लेखा लिनुहुन्छ (२०-३१)
६
यरुसलेमको घेराबन्दी नजिकै (१-९)
यरुसलेममाथि यहोवाको क्रोध (१०-२१)
उत्तरबाट क्रूर शत्रुहरू चढाइ गर्न आउनेछन् (२२-२६)
यर्मिया धातु जाँच्ने व्यक्ति हुनेछन् (२७-३०)
७
यहोवाको मन्दिरमा देखावटी भरोसा (१-११)
मन्दिरको हालत सिलोको जस्तै हुनेछ (१२-१५)
औपचारिक उपासनाको भर्त्सना (१६-३४)
८
मानिसहरू भीडको पछि लाग्छन् (१-७)
यहोवाको वचनविना बुद्धि कहाँ पाइन्छ र? (८-१७)
यहुदा नाश हुने कुरामा यर्मिया शोक गर्छन् (१८-२२)
९
यर्मिया अत्यन्तै निराश हुन्छन् (१-३क)
यहोवा यहुदाको लेखा लिनुहुन्छ (३ख-१६)
यहुदाको निम्ति शोक (१७-२२)
यहोवालाई चिनेकोमा घमन्ड गर्नू (२३-२६)
१०
जातिजातिका देवताहरू र जीवित परमेश्वरबीचको भिन्नता (१-१६)
आउँदै गरेको विनाश र निर्वासन (१७, १८)
यर्मिया विलाप गर्छन् (१९-२२)
भविष्यवक्ताको प्रार्थना (२३-२५)
११
यहुदाले परमेश्वरसितको वाचा तोड्छ (१-१७)
काटिनलाई लगिने भेडासँग यर्मियाको तुलना (१८-२०)
यर्मियाको सहरका मानिसहरू विरोध गर्छन् (२१-२३)
१२
यर्मियाको गुनासो (१-४)
यहोवाको जवाफ (५-१७)
१३
सुतीको मक्किएको पटुका (१-११)
मशक टुक्राटुक्रा पारिनेछ (१२-१४)
अटेरी यहुदा निर्वासनमा लगिनेछ (१५-२७)
१४
खडेरी, अनिकाल र तरबार (१-१२)
झूटा भविष्यवक्ताहरूको भर्त्सना (१३-१८)
यर्मिया मानिसहरूको पाप स्विकार्छन् (१९-२२)
१५
यहोवा आफ्नो न्यायदण्ड बदल्नुहुन्न (१-९)
यर्मियाको गुनासो (१०)
यहोवाको जवाफ (११-१४)
यर्मियाको प्रार्थना (१५-१८)
यहोवाले यर्मियालाई बलियो पार्नुभयो (१९-२१)
१६
यर्मियाले विवाह, शोक र भोजभतेर गर्न नहुने (१-९)
पहिले सजाय, त्यसपछि पुनर्स्थापना (१०-२१)
१७
सजिलै मेटाउन नसकिने यहुदाको पाप (१-४)
यहोवामा भरोसा गर्दा पाइने आशिष्हरू (५-८)
छली हृदय (९-११)
यहोवा, इस्राएलको आशा (१२, १३)
यर्मियाको प्रार्थना (१४-१८)
विश्रामदिनलाई पवित्र मान्नू (१९-२७)
१८
कुमालेको हातको माटो (१-१२)
यहोवा इस्राएलीहरूतर्फ पीठ फर्काउनुहुन्छ (१३-१७)
यर्मियाविरुद्ध षड्यन्त्र; तिनको आग्रह (१८-२३)
१९
२०
२१
२२
२३
असल र खराब गोठालाहरू (१-४)
“उत्तराधिकारी”-को शासनकालमा शान्ति (५-८)
झूटा भविष्यवक्ताहरूको भर्त्सना (९-३२)
यहोवाको “बोझ” (३३-४०)
२४
२५
२६
२७
२८
२९
३०
३१
३२
३३
इस्राएलीहरूलाई फर्काएर ल्याउने प्रतिज्ञा (१-१३)
‘दाउदका उत्तराधिकारीको’ शासनमा सुरक्षा (१४-१६)
दाउद र पुजारीहरूसित करार (१७-२६)
३४
३५
३६
यर्मिया मुठा लेख्न लगाउँछन् (१-७)
बारुक ठूलो स्वरमा मुठा पढ्न थाल्छन् (८-१९)
यहोयाकिम मुठा जलाउँछन् (२०-२६)
सन्देश फेरि नयाँ मुठामा लेखिन्छ (२७-३२)
३७
कल्दियालीहरू थोरै समयको लागि मात्र यरुसलेम छोडेर जान्छन् (१-१०)
यर्मिया थुनामा पर्छन् (११-१६)
सिदकियाह यर्मियालाई भेट्छन् (१७-२१)
३८
यर्मिया इनारमा फ्याँकिन्छन् (१-६)
एबेद-मेलेक यर्मियालाई बचाउँछन् (७-१३)
यर्मिया सिदकियाहलाई आत्मसमर्पण गर्न आग्रह गर्छन् (१४-२८)
३९
४०
नबुजरदान यर्मियालाई बन्धनमुक्त गर्छन् (१-६)
सारा यहुदाको रेखदेख गर्न गदल्याहलाई नियुक्त गरिन्छ (७-१२)
गदल्याहविरुद्ध षड्यन्त्र (१३-१६)
४१
४२
४३
४४
४५
४६
४७
४८
४९
अम्मोनबारे भविष्यवाणी (१-६)
एदोमबारे भविष्यवाणी (७-२२)
दमिसकबारे भविष्यवाणी (२३-२७)
केदार र हजोरबारे भविष्यवाणी (२८-३३)
एलामबारे भविष्यवाणी (३४-३९)
५०
५१
५२
सिदकियाह बेबिलोनको विरोध गर्छन् (१-३)
नबुकद्नेजर यरुसलेमलाई घेराबन्दी गर्छन् (४-११)
सहर र मन्दिरको विनाश (१२-२३)
मानिसहरू बेबिलोनमा निर्वासित हुन्छन् (२४-३०)
यहोयाकिनलाई कैदमुक्त गरिन्छ (३१-३४)