१
अभिवादन (१, २)
तिमोथिको विश्वासको निम्ति पावल परमेश्वरलाई धन्यवाद दिन्छन् (३-५)
परमेश्वरबाट पाएको वरदानलाई दन्काइरह (६-११)
साँचो शिक्षालाई पक्रिराख (१२-१४)
पावलका शत्रुहरू र मित्रहरू (१५-१८)
२
योग्य पुरुषहरूलाई सन्देश सुम्पिदेऊ (१-७)
सुसमाचारको खातिर कष्ट सहने (८-१३)
परमेश्वरको वचन ठीकसित प्रयोग गर (१४-१९)
युवावस्थामा उत्पन्न हुने इच्छाहरूदेखि भाग (२०-२२)
विरोधीहरूसित कस्तो व्यवहार गर्ने (२३-२६)
३
अन्तको दिनमा कठिन समय (१-७)
पावलको उदाहरण राम्ररी पछ्याउने (८-१३)
‘आफूले सिकेका कुराहरूमा लागिरह’ (१४-१७)
४
“आफूलाई सुम्पिइएको सेवाको काम राम्ररी पूरा गर” (१-५)
“मैले उत्तम लडन्त लडेको छु” (६-८)
पावलका केही कुराहरू (९-१८)
समापनका शब्दहरू (१९-२२)