विषयसूची
जब कीराहरूले रोग सार्छन्
कीराहरूबाट हुने रोगहरू अत्यन्तै तीव्र गतिमा बढिरहेका छन्। किन? तपाईंले आफू र आफ्नो परिवारलाई जोगाउन के गर्न सक्नुहुन्छ? के यसको दीर्घकालीन समाधान छ?
३ कीराले सार्ने रोग—एउटा बढ्दो समस्या
११ के अवस्था कहिल्यै सुध्रनेछ?
१३ “यहोवा मेरो सान्त्वना हुनुहुन्छ”
१७ प्वाँखभरि आँखा भएको सुन्दर चरा
३० विश्वदर्शन
दुःखलाग्दा घटनाहरू आइपर्दा म कसरी त्यसको सामना गर्न सक्छु? १४
अकस्मात् विपत्ति आइपर्दा जवान मानिसहरू जीवनका केही महत्त्वपूर्ण प्रश्नहरूको मुखामुख पर्छन्। केही आधारभूत जवाफहरूको लागि यहाँ छिटो र आश्वासनदायी निर्देशन दिइएको छ।
मेरो आध्यात्मिक तृष्णा कसरी तृप्त भयो २०
आफ्नो जीवन परिवर्तन गर्ने बाइबल सत्यहरू सिक्नुअघि आध्यात्मिक तृष्णा तृप्त नभएकी एउटी इसाई भिक्षुणीबारे पढ्नुहोस्।
[पृष्ठ २-मा भएको चित्रको स्रोत]
COVER: Bug: PAHO/WHO/P. ALMASY