विषयसूची
मौसमलाई के भइरहेको छ?
विगतका वर्षहरूमा अनौठो मौसम पद्धतिले संसारका विभिन्न भागमा धेरै विनाश गरेको छ। के यसको मतलब मौसममा कुनै गडबडी छ ?
८ अब उप्रान्त मौसमी विपत्तिहरू हुनेछैनन्!
१० पानी, आकाश र बतासद्वारा मार्ग-निर्देशन गर्ने
१३ बाँदरहरूको लागि कीरा विकर्षक!
२० तपाईंको स्वास्थ्यलाई असर गर्ने छनौटहरू
२४ अनुभवी हवाईयात्रुबाट यात्रा सुझावहरू
२८ विश्वदर्शन
३२ जीवन कसरी सुरु भयो भन्ने प्रश्न
सेन्ट पिटर्सवर्ग—रूसको “युरोप हेर्ने झ्याल” १५
यसको ३०० औं वार्षिकोत्सव मे महिनामा मनाइयो। यो उल्लेखनीय रूसी शहरको रोमाञ्चकारी इतिहासबारे जान्नुहोस्।
हालैका वर्षहरूमा पनि जनजातीय घृणाले गर्दा रक्तपातपूर्ण विवादहरू भएका छन्। के बाइबलले कुनै हालतमा त्यस्तो कलहलाई उचित ठहराउँछ?
[पृष्ठ २-मा भएको चित्रको स्रोत]
COVER: AP Photo/Bullit Marquez; below: AFP PHOTO EPA-CTK/LIBOR SVACEK